News

आफुमाथि ढुगां प्रहार भएपछि समिक्षा अधिकारीले भनिन् “तपाईंको घरमा पनि दिदी बहिनी होला ख्याल गर्नुस् ”

एक साङ्गीतिककार्यक्रममा चर्चित गायिका समीक्षा अधिकारीमाथि ढुङ्गा प्र’हार भएको छ। समिक्षा गएको मौका छोपेर उनी माथि ढुङ्गा प्र’हार भएको हो।

समिक्षालाई संखुवासभा खाँदबारी पाङ्ठामा आयोजित साङ्गीतिक कार्यक्रममा ढुङ्गा प्रहार भएको खुलेको छ ।

समिक्षाले गाइरहँदाँ उनीमाथि ढुङ्गा प्र’हार भए लगत्तै कार्यक्रमस्थलमा भागदौड मच्चिएको थियो । आँफुमाथि ढुंगा हानिएसँगै समिक्षाले स्टेजबाटै यसो नगरिदिनुस्

तपाईंको घरमा पनि दिदी बहिनी होला, राम्रो, नराम्रो भन्ने त जसको पनि भइहाल्छ नि भन्ने आसय व्यक्त गरेकी थिइन।

१४ वर्षको उमेरमा चलचित्र ‘नाई नभन्नू ल ५’मा समावेश ‘बालापनको उमेर’ बोलको गीतमा स्वर दिएर गायनमा पाइला राखेकी समीक्षा गतवर्षबाट एक नायकसँगको प्रकरणमा जोडिएसँगै उनी विबादमा तानिएकी हुन् ।

समिक्षासँगको प्रकरणमा जोडिएका अभिनेतालाई जिल्ला अदालत नवलपुरले साडे २ वर्ष जेल र १० लाख जरिवाना तोकेको भएता पनि समिक्षाले अदालतले

दिलाइदिने भनेको उक्त रकम अस्विकार गरेकी थिइन् । समीक्षाले सामाजिक संजालका मार्फत आँफुले उक्त रकम नलिने बतएकी थिइन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Follow by Email