News

हेर्दाहेर्दै आमाले आफ्नै २२ महिने छोरोलाई अ,चानोमा राखी दुईटु,क्रा पारेपछी (भिडियो हेर्नुस)

हेर्दाहेर्दै आमाले आफ्नै २२ महिने छोरोलाई अचानोमा राखी दुईटुक्रा पारेपछी (भिडियो हेर्नुस)आखिर कतातिर धकेलिदैछ हाम्रो नेपाली समाज ? हत्याहिंसा, ब”लात्कार, चोरीजस्ता घटना त सामान्य बिषय नै बन्दैछन पछिल्लो समय ।

यस्तै गतिबिधिहरु बढ्दै जाने हो भने अब त हामी आफ्नै घरमा पनि सुरक्षित महसुस गर्न सक्दैनौं । भोजपुर जिल्ला भोजपुर नगरपालिका ९ पानीट्यान्कीमा एकदमै दु:खद एवम डरलाग्दो घटना घटेको छ ।

आफ्नै आमाले आफ्नै २२ महिने छोरालाई का”टेर दुई टु”क्रा पारेर बी”भ”त्स तरिकाबाट ह”त्या गरेकिछिन । यसै घटनाबारे जानकारी दिदै ह”त्यारा आमाकी दिदी मिडियामा रु”दै आएकीछिन ।

आफुले कल्पना पनि गर्न नसक्ने घटना आफ्नै घरभित्र घट्दा आज उनी सार्‍है बि”च”ल्लीत देखिन्छिन ।आफुले जन्म नदिएपनी सानैदेखि बच्चाको आसपासमा रहेकी उनि घटना भएको अघिल्लो दिन बच्चालाई सुताउने काम समेत उनैले गरेकी रहिछिन ।

बिहान सात बजेतिर आफ्नी बहिनिले बच्चा मा”रेर आफुले बच्चा मा”रे भन्दै हल्लाखल्ला गरेको उनले बताईन । नानीलाई छतमा दुई टुक्रा पारेर ह”त्यारा बहिनी तल झरेको उनको भनाई छ । नानी मारेपछि छ्तबाट हा”म फालेर म”र्छु भन्ने बहिनिमा आफ्नै नानी मारेर अलिकति पनि प”श्चाताप नदेखिएको उनले बताईन ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Follow by Email