News

नुवाकोटका प्रकाश बि क जो कोरियामा सँगै बस्ने साथी बाट मारि’ए (हेर्नुहोस भिडियो)

कोरियामा सँगै बस्ने साथीले सुतेको मौका छोपी मध्यरातमा गरे ह”त्या नुवाकोट बस्ने प्रकाश विक धेरै नै आश अनि अभिलाषा बोकेर कोरिया उडेका थिए तर आज छ महिना पछि उनको श’व यसरी बाकसमा थुनिएर नेपाल फर्किएको छ।

उनको ह’त्या आफ्नै सँगै बस्ने साथीले नै गरेका छन । सँगै काम गर्ने साथी राजेन्द्र बुढाथोकीले सुतिरहेको अवस्थामा प्रकाशको घाँटीमा च’क्कु प्र’हार गरेर ह’त्या गरेका रहेछन । उनको ह’त्या भएको करिब १५ दिन पछि लाश भने काठमाण्डौं विमानस्थलमा आएको हो ।

एउटा छोरालाई केही कमाउँछ की भन्दै विदेश पठाएको बुबाले आफ्नु छोराको ला’श बाकसमा आएको देख्दा भने निकै भावविह्वल भएका छन । उनको सबै आश अनि भरोसा समेत आफ्नो छोराको मृ’त्यु सँग सँगै गएको हुँदा उनलाई केही सोच्नै हिम्मत नै नआएको बताएका छन ।

प्रकाश विकको बुबाले भने आफ्नो छोरालाई मा”र्ने ह”त्यारालाई कडा भन्दा कडा सजाय हुनु पर्ने माग समेत गरेका रहेछन । साथै उनले अब सम्बन्धित निकायले उनलाई राम्रो भन्दा राम्रो क्षतिपूर्तिको व्यवस्था गर्नु पर्ने भनेका रहेछन ।

कस्तो सुन्दा पनि पत्यार नै नलाग्ने । एक नेपालीले अर्को नेपालीको पराई भुमिमा ह”त्या गर्ने सोच्न पनि कसरी सक्छ, त्यसमाथी आफ्नै मिल्ने साथी ।

कसरी गर्न सकेको होला यो सबै, दुईचार पैसा कमाएर बाबाको ॠण तिर्ने सपना बोकेर हिडेका उनको सपना सपना मै सिमित बनेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Follow by Email