एउटा साँढेको कारणले यी महिलाले गरिनन् बिहे, परिवारसँग छुट्टिएर साँ’ढेसंग एक्लै बस्छिन्

messenger sharing button
तमिल लाडू मा बस्ने ४८ वर्षकी सल्बरानीको कहाँनी सुनेर तपाईं हैरान हुनु हुन्छ ।यी महिला जो आफ्नो पाल्तु सँग एति धेरै माया गर्छिन् उसले मायाको चक्करमा जिन्दगी भरि पनि बिहे गरिनन् ।
सुन्दा अनौठो लाग्छ । तर यो कुरा साँचो हो र यो पाल्तु अरु कोही होइन ,यो एउटा साँढे गोरु हो ।त्यसको नजिक हामी जान पनि १० चोटि सोच्ने गर्छौ ।यसको कहाँनी बच्चाबाट सुरु भएको हो ।बच्चा देखिनै उसलाई साँढे पाल्न धेरै रहर हुन्थ्यो ।
किन कि त्यहाँ हुने बाला बालम्परी खेल जल्लिकडुमा भाग लिन चाहान्थिन ।उसको जिद्दिले गरेर परिवारले साँढे पाल्न मजबुर भए।उसको बाबा र दाई को भनाई थियो कि साँढे पाल्न त्यति सजिलो छैन। हेर्दा सन्त तर खेलमा गएपछि कसैले पनि सम्हाल्न सक्दैनन् थिए।
तर बिस्तारै बिस्तारै समय वित्तैगयो ।सुरुमा उसको बाबा दाई ले साँढे लाई खुब सेवा गरे ।तर जति , जति समय वित्तै गयो उनीहरु सँग त्यति समय भयन ।र घर को महिलाले नै साँढेलाई सम्हाल्न थाले ।आफ्नो बाबा दाई व्यस्त भएकोले उनी आफैले साँढे लाई आफैले सम्हाल्न थालिन्।उसको लागि यो काम गर्न कुनै सजिलो थिएन।
उसको घरमा बिहेको कुरा आउँदा उसले केही न सोचि जिन्दगी भरी साँढे पालेर बस्ने फैशला गरिन्।यस्तो उसले यसकारण गरिन् कि उनको परिवारको परम्परा बचोस ।उसको परिवार लामो समय देखि जल्लि कट्टु जस्तो खेल मा भाग लिने गर्थे ।परिवारले उसलाई धेरै सम्झाएँ तर उसको फैसला अटल थियो।
त्यसपछि उँनी साँढे सँग फाल्टै बस्न थालिन्।एक्लै बसेको कारण उनको परिवार ऊनी सँग खुसी थिएनन्।पछि उसको फैसलालाई अपनाए । उनले जुन साँढे पालेर बसेकि थिइन्।उसको नाम हो रामु । रामु को रेख देख गर्दा गर्दै खेतमा मजदुरीको काम पनि गर्ने गर्छिन्।
जुन दिन काम मिल्छ त्यो दिन २०० रुपैया कमाउँछिन्र एक एक रुपैया जोडेर रामु को लागि खर्च गर्छिन्। जब रामु हरेक खेल मा जित्ने गर्दछ ।हरेक चोटि जितेपछि घरमा काम लाग्ने समान जस्तै साडी ,सुन ,चाँदीको सिक्का रामु लाई मिल्छ। यो कहानी पूरा थाहपाउनको लागि भिडियो हेर्नु`होस्…