३४ वर्षका अनिल अमेरिकामा दु,र्घटनामा परे : उपचारका लागि ठूलो खर्च लाग्ने भएपछि पत्निले गरिन् सहयोगको अपिल

३४ वर्षका अनिल अमेरिकामा दुर्घटनामा परे : उपचारका लागि ठूलो खर्च लाग्ने भएपछि पत्निले गरिन् सहयोगको अपिलकाठमाडौं । दुर्घटनामा परेर गम्भिर अवस्थामा उपचाररत ३४ वर्षका अनिल सिटौलाको परिवारले यतीबेला आर्थिक संकटको चर्को सामना गरिरहेको छ ।
अमेरिकामा उपचाररत अनिल दुर्घटनामा परेपछि उनकी पत्नि पिंकी सिटौलाले आर्थिक सहयोग लिएर पतिको थप उपचार गर्न पहल गरिदिन संसारभरका नेपालीहरुमाझ अपिल गरेकी छिन् ।पिंकीले भावुक हुँदै आफ्ना पति अनिलको उपचारका लागि सबैमाझ आग्रह गर्दै भनिन् ‘हाम्रो सानो १९ महिनाको बच्चा छ । मेरो १९ महिनाको छोराका लागि भएपछि अनिल निको हुन जरुरी छ ।’
अनिलको उपचारका लागि करिब १ करोड नेपाली रुपैयाँ आवश्यक पर्ने र उक्त रकम अझै बढ्न सक्ने अस्पतालले जनाएको पिंकीले ओएस नेपालसँगको कुराकानीका क्रममा जानकारी दिइन् ।अस्पतालका अनुसार अनिलको समस्या नशासँग सम्बन्धित भएता पनि रोग के हो भन्ने विषयमा अहिलेसम्म यकिन भइसकेको छैन । अनिलको यो समस्याका कारण परिवार चिन्तित छ ।
परिवारका सबै सदस्यले उपचारमा पहल गरिदिन सबैलाई आग्रह गरेका छन् । अनिलको परिवरामा बुबा, आमा ३ दाजुभाई र दिदी छन् । जसमध्ये अनिल कान्छो हुन् । दुर्घटनामा परेर गम्भिर अवस्थामा उपचाररत ३४ वर्षका अनिल सिटौलाको परिवारले यतीबेला आर्थिक संकटको चर्को सामना गरिरहेको छ ।