जेरीले डी’बो’र्स पछि गइन् भाइसँग मार्मिक लाईभ दोहोरी दिदीभाईकै गला अवरुद्ध भयो गाउन छोडेनन्, नरुने कोही भएन (भिडियो सहित)

दिनपछि गायिका बबिता बानियाँ ‘जेरी’को एक वियोगान्त गीत र दोहोरि सार्वजनिक भएको छ । जेरी र भाई विजय बानियाको मनै रूहाउने पहिलो दोहोरि सार्वजनिक भएको हो
।धुमधाम सँग विहे भएका र आ दर्श जोडीको उपमा पाएको बबिता बानिया अर्थात जेरी र शंकर क्षेत्रीको विवाह भएको अढाइ बर्ष मात्र पुग्दा सम्बन्ध डिभो र्सनसम्म पुगेको समाचार अहिले भाइरल भइरहेको छ ।
नेपाली लोकसंगीत क्षेत्रको लोकप्रिय नाम हो बबिता बानिया अर्थात जेरी र शंकर क्षेत्री । यो जोडीले ५ बर्ष लामो प्रेम २०७६ माघ २१ गते विवाहमा परिणत गरेका थिए । लामो समयदेखि रिलेसनसिप हुदैं विवाहसम्म पुगेका उनीहरुको २ बर्षकी छोरी पनि छिन् ।
आदर्श जोडीको उपमा पाएको उनीहरुको सम्बन्ध अन्ततः नरहने पक्कापक्की भएको हो । केही समयअगाडिको मात्र कुरा हो यो जोडी काठमाडौं जिल्ला अदालतमा डि भोर्स गर्नका लागी पुगेको थियो । दिउसो १ बजे अदालत पुगेका उनीहरु साढे ५ बजे घर फर्केका खबरले तहल्का मच्चाएको थियो ।
कलाकारिता र सिने क्षेत्रमा लागेकाहरुको डिभो र्स हुनु र मिल्नु नौलो विषय भने पक्कै होइन् । यसैगरी उनिहरुको डिभो र्स भएको हल्ला फिजिनासाथ अहिले उनिहरुको डि भोर्सको बिषयलाई लिएर अनेक टिकाटिप्प्णी हुने गरेका छ्न ।
केही समय अगाडिमात्र हाशिखुशी अन्तरबार्ता दिएका उनिहरुको सम्बन्धमा यसरी एकाएक दरार आउँदा सबै दर्शक अचम्ममा नै परेका छन र यसका साथै दर्शकहरु अहिले जवाफको प्रतिक्षामा रहेका छन ।