News

छोरा सुतिरहेको छ’ भन्दै अ’न्त्येष्टिपछि १५ वर्षदेखि मसानघाटमा बसिरहेकी छिन आमा क ठै(हेर्नुस् )

काठमाडौं। आमाको आफ्नो सन्तानसँग नाता बच्चा जन्मिनुभन्दा ९ महिना पहिल्यै जोडिन्छ । तर, एउटी आमा यस्ती पनि छिन् जसले छोराको मृ’त्यु भएको १५ वर्षपछि पनि उनलाई आफूबाट अ’लग्गिन दिएकी छैनन् ।

जहाँ छोराको अन्तिम संस्कार भयो आमाले त्यही मसानघा’टलाई नै आफ्नो घर बनाइन् ।तर, उनले यस्तो किन गरिन् ? यही प्रश्नको जवाफ खोज्न भारतीय अखबार दैनिक भास्करको टिम राजस्थानको सीकरको धर्माण मोक्षधाम पुग्यो । त्यहाँ उक श’वको अन्तिम संस्कारको तयारी चलिरहेको थियो ।

म’लामी पुरुषहरुको भि’डमा एउटी महिला देखिइन् । उनी त्यहाँ भएका मानिसहरुलाई पानी खुवाइरहेकी थिइन् भने अन्तिम सं’स्कारका लागि आएका म’लामीहरुको सहयोगको लागि दाउरा पनि जु’टाइरहेकी थिइन् ।जब चि’तालाई मु’खाग्नी दिइयो, महिला पनि त्यहाँबाट ओ’झेल परिन् ।

भास्कर टिमले मोक्षधाम समितिका मानिसहरुसँग महिलाबारे सोध्यो । उनीहरुले भने ‘महिलाको नाम राज कंवर हो । हेर्नुस् यहीँ कहीँ होलिन् । मसानघा’टबाहिर त कहिल्यै जान्नन् ।’ आसपास हेर्दा राज कंवर एउटा बिरुवाबाट फूल टिप्दै थिइन् ।उनले भास्करको टिमलाई केही कागज र अखबारको क’टिङ देखाउँदै भनिन् ‘मेरो छोराले आजसम्म न्या’य पाएन ।

दुनियाले उसलाई बि’र्सियो । उसले पनि मलाई बि’र्सियो तर मैले उसलाई कसरी बिर्सुं ?’ त्यसपछि उनले सबैलाई अ’न्तिम संस्कार गरिएको ठाउँमा लगेर देखाउँदै भनिन् ‘यहाँ सु’तिरहेको छ मेरो छोरा… इन्दर ।’उनका अनुसार ३ डिसेम्बर २००८ मा उनका २२ वर्षका छोरा इन्द्र सिंह सडक दु’र्घटनामा परेका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Follow by Email