News

आज मंगलबार सार्वजनिक बिदा

काठमाडौँ। सरकारले भोलि मंगलबार यो स्थानमा सार्बजनिक बिदा छ । बैतडीको पञ्चेश्वर गाउँपालिकाले भोलि सार्वजनिक बिदा दिएको हो । गाउँपालिकाले वडा नम्बर ४ आमचौरास्थित कैलपाल धुरामा लाग्ने मेलाका लागि बिदा दिएको हो ।

गाउँपालिकाले सोमबार एक सूचना जारी गरेर आमचौरा स्थित प्रसिद्ध कैलपाल धुरामा लाग्ने मेलाका लागि कार्तिक २९ गते सार्वजनिक बिदा दिएको जनाएको छ ।भोलि २९ गते गाउँपालिका भित्रका सरकारी तथा गैर सरकारी संघ संस्था ,

शिक्षण संस्थामा बिदा दिइएको पञ्चेश्वर गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत मनोज जोशीले बताए ।बैतडीको पञ्चेश्वर गाउँपालिकाले भोलि सार्वजनिक बिदा दिएको हो । गाउँपालिकाले वडा नम्बर ४ आमचौरास्थित कैलपाल धुरामा लाग्ने मेलाका लागि बिदा दिएको हो ।
सरकारले भोलि मंगलबार यो स्थानमा सार्बजनिक बिदा छ । बैतडीको पञ्चेश्वर गाउँपालिकाले भोलि सार्वजनिक बिदा दिएको हो । गाउँपालिकाले वडा नम्बर ४ आमचौरास्थित कैलपाल धुरामा लाग्ने मेलाका लागि बिदा दिएको हो ।

गाउँपालिकाले सोमबार एक सूचना जारी गरेर आमचौरा स्थित प्रसिद्ध कैलपाल धुरामा लाग्ने मेलाका लागि कार्तिक २९ गते सार्वजनिक बिदा दिएको जनाएको छ ।भोलि २९ गते गाउँपालिका भित्रका सरकारी तथा गैर सरकारी संघ संस्था ,

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Follow by Email