News

भारतको सिमा रक्षा गर्दा गर्दै अस्ताए नेपालका ३० बर्षिय प्रेम केसी

तुलसीपुर घर भई भारतीय सेनामा कार्यरत एक युवाको आ’तंककारी ह’मलामा परी मृ’त्यु भएको छ। तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ बेलुवाका ३० वर्षीय प्रेम केसीको आ तंककारी ह मला परी मृ त्यु भएको हो।

जम्मु कास्मिरमा कार्यरत केसीको समूहमाथि शुक्रबार बिहान ५ बजेतिर हम’ला भएको र अस्पताल लैजाँदै गर्दा उनको मृ त्यु भएको जानकारी दिइएको छ।***** यो समाचार को पुरा भिडियोहर्न यहाँ तल क्लिक गर्नुहोला *****

प्रेमका दाजु तुलसी केसीले बिहान ९ बजेतिर भारतीय सेनाले घर परिवारलाई फोन गरी गोली लागेको भनेर खबर दिएको थियो। तर परिवारका सदस्यले उनका साथीहरूलाई बुझ्दा मृ’त्यु भइसकेको भन्ने जानकारी दिएका थिए।

केटिएम दैनिक भारतको सिमा रक्षाका लागि फेरी एक नेपालीले ज्या’न गु’माएका छन् । भारतीय सेनामा धेरै नेपाली कार्यरत छन् । उनीहरुलाई सिमाना रक्षाका लागि भारतले प्रयोग गर्दै आएको छ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Follow by Email