News

शंकरसँग अलग भएपछि जेरीले सार्व-जनिक गरिन् यस्तो भिडियो, भयो एकै-छिनमा भाई’रल (भिडियोसहित)

डिभो’र्सको दुई दिन’पछि गायिका बबिता बानियाँ ‘जेरी’को एक वियोगान्त गीत सार्व’जनिक भएको छ । राजु परियार र पूर्णकला बिसीको स्वरमा शनिवार ‘चोट’ शीर्षकको गीत सार्व’जनिक भएको हो । बबिताको शब्द सिर्जना रहेको गीतमा विरही कार्कीको संगीत, कमल सौरागको संगीत सं’योजन छ ।

सिद्ध’काली डिजि’टलको प्रस्तुतिमा निरोज भट्टको यस गीतको भिडि’योमा गायिका बनिता बानियाँ स्वयंम’सँगै कलाकार राजु आर डी र निरोज भट्टको अभि’नय छ । स्मृति तिमिल्सिना ‘गुरुआमा’को कथा एवं निर्देशन रहेको गीत’लाई स्रोता एवं दर्शक’हरूले बबिताको यथार्थ जीवन कहानीसँग तुलना गरेर हेरेका छन् ।गीतले युट्युबमा निकै राम्रो भ्युज पाएको छ भने थुप्रै प्रति’क्रियाहरू आएका छन् ।

एक दिनमा भिडियो’लाई ३ लाख ६० हजार बढीले हेरि’सकेका छन् ।सुरेश श्रेष्ठको छायाँकन रहेको यस गीतको भिडियो’लाई प्रविन भट्टले सम्पा’दन एवं कलर गरेका हुन् । प्रत्यक्ष दोहोरी’बाट चिनिएका ‘जेरी’ र शंकर क्षेत्रीले गत बिही’बार सम्बन्ध वि’च्छेद गरेका हुन् ।

के के भनिन् त जेरीले अन्त’र्वार्तामा ? उनकै शब्दमाः म संघर्ष गरेर जिन्दगी जिउन सक्छु । तर, सानी छोरीलाई बाबाको काख र माया दिन सक्दिनँ । पहिले म’लाई आफ्नो छोरी संसार’को सबै’भन्दा भाग्यमानी बच्चा जस्तो लाग्थ्यो ।

अहिले सब’भन्दा अभागीजस्तो लाग्न थालेको छ । सँगै छँदा पनि उसले बाबाको माया खासै पाइन । मेरो श्रीमानले छोरीका लागि एक जोर कपडा किनेर ल्याइ’दिनुभएको छैन । टिकटक बनाउने वेलामात्रै छोरी’प्रति माया देखाउनु’हुन्थ्यो ।

म आ’त्मह’त्याबाट फर्केर पनि छोरीका लागि बाँचेको हो । मृत्युको मुखबाट फर्केको हो । अब यही कुरा सधैं बिझा’उँछ । माफ गर छोरी । मैले तिमी’लाई चाहेर पनि बाबाको माया क’हिले दिन सक्दिनँ । सबै संसारको खुशी दिएर पनि बाबाको काख दिन सक्दिनँ ।

अन्ततः म यो यातना’पूर्ण जीवनबाट मुक्त हुने निर्ण:यमा पुगें । उहाँ मलाई डिभोर्स दिन आतुर हुनुहुन्थ्यो । परिवार पनि अस्ट्रेलिया बस्ने केटी’सँग उहाँको बिहे गराइदिन हता’रिएका छन् । त्यसैले जतिसक्दो चाँडो डिभो’र्स टुंग्याउन दबाब आइरह्यो । र, मैले पनि दुई’मध्ये एक जना खुशी हुनुपर्छ भनेर उहाँको बाटो खुला गरि’दिएको छु । केही महिनामा बिहे गरेर अस्ट्रेलिया जानु’हुन्छ होला । उहाँको आगामी जीवन राम्रो होस् ।

मैले विदेश जाने कुरा गरेर उहाँ’लाई व्यंग्य गरेको’मात्र हो । हामी दुईमध्ये एक’जना विदेश जान्छौं भनेको थिएँ । उहाँ अस्ट्रे’लिया जानु’हुन्छ भन्ने थाहा भएर त्यसो भनेको हुँ । मेरो विदेश पलायन हुने योजना छैन । जसरी पनि सं’घर्ष गरेर यही बस्छु ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Follow by Email