नुवाकोट मा एकान्त घरमा बस्ने आमा छोरीको ह”त्या आरोपमा,२१ वर्षिया तामाङ युवक प”क्राउ छोरीको बसेर पढी रहेकी थिइन्!

नुवाकोट मा एकान्त घरमा बस्ने आमा छोरीको ह”त्या आरोपमा,२१ वर्षिया तामाङ युवक प”क्राउ छोरीको बसेर पढी रहेकी थिइन्!
गएराती आमा छोरीको ह”त्या गर्ने अभियुक्तलाई प्र”हरीले घ”टनास्थल नजिकैबाट प”क्राउ गरेको छ । बिहान ३ बजे बाटोमा हिडिरहेको अवस्थामा अभियुक्त प”’क्राउ परेका हुन् । प”क्राउ पर्नेमा दुप्चेश्वर गाउँपालिका वडा नं. ५ का २१ वर्षिया पुस्कल भनिने सोनाम तामाङ छन् ।
साँझ ६ बजे दुई जनाको ह”त्या गरेर फरार भएका भनिएका तामाङलाई खोजीगर्ने क्रममा बाटोमा भेटिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका डिएसपी रुपक खड्काले जानकारी दिए । तामाङलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय नुवाकोट पठाइएको छ ।
तामाङ सन्काह प्रवृत्तिको भएको र हिजो बिहानैदेखि नाङ्गो खु”’कुरी देखाउँदै गाउँ घुमिरहेको स्थानीयहरुले बताएका छन् । आमा छोरी दुवैको ग”र्धनमा खु”र्पा प्र”हार गरीएको देखिएको छ । आमाको ला”श घरको आँगनमा र छोरीको घरको मूल ढोका अगाडी घु’डाँ मारेर बसेको अवस्थामा रहेको थियो । छोरीको अगाडी किताव पढ्न बसेको अवस्थामा ”घटना घ”टेको जस्तो देखिएको दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष शंकर थापाले बताए
दुप्चेश्वर गाँउपालिका वडा नम्बर ५ बालकुमारीको ढूलोढुंगा स्थित भंगेरीमा आमा छोरीको वि”त्भ”’स ह”त्या भएको थियो । घरमा कोही नभएको र श्रीमान छिमेकीको धान भित्राउने मेलामा गएर फर्कने क्रममा रहेको समयमा तामाङले केशव खतिवडाका २१ वर्षिय श्रीमती सम्झना खतिवडा र ४ वर्षिय छोरी क्रिष्टिना खतिवडाको वि”’त्भस ह”’त्या गरेका हुन् । उ
क्त घर एकान्त जस्तोमा छ । वरपर एक सय मिटरसम्म अरु घर नरहेको र एकान्त जस्तो अवस्थामा रहेको घरमा पुगेर तामाङले खु”’र्पा प्र”’हार गरी आमा छोरीको वित्भस ह””त्या गरेको देखिएको स्थानीयहरुको भनाई छ । nuwakot express
यो पनि-नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देश विकास गर्ने बागडोर अब युवापुस्ताको हुनुपर्ने बताएका छन् । एउटै व्यक्तिले पटकपटक अवसर पाउँदा धेरै क्षेत्रमा प्रभावकारी ढङ्गले विकास हुन नसकेको हुनाले अब युवापुस्तालाई विकास निर्माणमा लगाउन उपयोगी हुने उनेल बताए । ललितपुर क्षेत्र नं ३ को घरदैलो कार्यक्रममा आज अध्यक्ष ओलीले ललितपुर क्षेत्रमा अतियोग्य तथा अनुभवी व्यक्तिलाई उम्मेदवारका रूपमा खडा गरेको सुनाए । उनले उक्त क्षेत्रमा युवापुस्ताको उल्लेख्य सहभागिता भएकोप्रति खुसीसमेत व्यक्त गरेका थिए ।
यो पनि-पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको कनकाई नगरपालिका–७ स्थित दुर्गापुर सडकखण्डमा भएको सवारी दु”’र्घटनामा परी आज अपराह्न अर्जुनधारा नगरपालिकाका एक दम्पतीको मृ”त्यु भएको छ ।मृ”त्यु हुनेमा अर्जुनधारा–६ निवासी ५२ वर्षीय नरेन्द्र मैनाली र उनकी श्रीमती ५० वर्षीया सीतादेवी मैनालीको मृ”त्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको को१ख ६७९४ नम्बरको बसले विपरीत दिशातर्फ जाँदै गरेको मे७प ५०९२ नम्बरको मोटरसाइकललाई ठ”क्कर दिँदा मोटरसाइकलमा सवार दम्पतीको मृ”त्यु भएको प्रहरीले जनाएको छ ।