News

व्यापारीले फेसबुक लाइभमै वि:ष खाए, श्रीमतीले खोस्न नसके’पछि बचेको वि:ष आफूले खा:इन् (भिडियोसहित)

एक जना व्यापारीले फेस’बुकमा लाइभ गरेर वि’ष खाँदै गरेको र उनकी पत्नीले उनलाई मर्न नदिनको लागि उनको हातबाट वि’षको पोखो खोस्ने प्रयास गरिरहेको भिडियो अहिले सामाजिक संजालमा भा’इरल भइरहेको छ ।

पत्नीले धेरै प्रयास गर्दा पनि व्यापारीको हातबाट वि:षको पोको खोस्न सकिनन् । पतिले वि’ष खाएपछि पोकोमा बाँकी भएको विष पत्नीले पनि खाइन् । अहिले पत्नीको मृ:त्यु भइसकेको छ र पति ग:म्भीर अवस्थामा अस्प:तालमा छन् ।

वि:ष खाने व्यापारीले भिडियो हेर्नेहरुलाई भिडियो भाइरल गरिदिन भन्दै ढलेको फेसबुक भिडियोमा देख्न सकिन्छ । भारतको उत्तर प्रदेशको बागपतका यी व्यापारीले वि:ष खाने क्रममा भएको हल्ला सुनेर त्यहाँ पुगेका छिमेकीले उनीहरु:लाई अस्प:ताल लगेका थिए जहाँ पत्नीको मृ:त्यु भयो र पति गम्भीर अवस्थामा छन् ।

यी व्यापारीले आ:त्मघाती कदम उठा’उनुको कारण सरकारको कर प्रणा:लीका कारण व्यापारमा भएको नोक्सा:नी बताइएको छ । उनी जुत्ताका थोक व्यापारी थिए ।राजीव तोमर नामका यी व्यापारी विगत ५ वर्ष’देखि सुभाष नगर’मा पत्नी पुनक र दुई छोराहरु विपुल र रिदमसँग बस्दै आएका थिए ।

उन:को बावली रोडमा जुत्ताको पसल छ । उनी थोक व्या:पारी हुन् । विगत केही महिना:देखि उनको कारोबारले मन्दीको मार झेलि:रहेको थियो । खर्च चलाउनको लागि छिमेकी पसले:सँग ऋण लिनु परेको थियो ।

राजीव:ले फेसबुक लाइभ सुरु गरे । उनकी पत्नी त्यति:बेला उनीसँग कुरा गरिरहेकी थिइन् । भिडियोमा उनी पत्नीलाई ‘सरकारले त कसैको कुरा सुन्दैन, तिमी त मेरो कुरा सुन, बस’ भनिरहेका सुनिन्छन् । त्यस:पछि उनले वि:षको पोको निकाले । उनकी पत्नीले उनीसँग यो के हो भनेर सोध्छिन् तर उनले जवाफ नदिइ वि:ष खान्छन् र पानी पिउँछन् ।

उनकी पत्नीले ज्यान बचा:उनको लागि उनको मुखबाट वि:ष निकाल्ने प्रयास गरिन् । यस क्रममा लाइ:भ भिडियो जारी रह्यो । यस क्रममा राजीवले देशको कर प्रणाली:प्रति अस:न्तुष्टि पोख्छन् । त्यसपछि उनी ढल्छन् ।

पतिलाई ब’चाउन असफल भएपछि उनकी पत्नीले पोकोमा बाँकी भएको वि:ष खान्छिन् । पत्नी पुनमको विषका कारण मृ त्यु भयो । राजीव आइ’सीयूमा छन् । उनीहरुले आल्मुनियम फस्फे’टको ट्याब्लेट खाएको डाक्टरले बताएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Follow by Email