Uncategorized

यिनै हुन् श्रीमान श्रीमती जसको बसले मोटरसाइकललाई ठ,क्कर दिँदा गयो ज्या’न!

यिनै हुन् श्रीमान श्रीमती जसको बसले मोटरसाइकललाई ठ,क्कर दिँदा गयो ज्या’न!

झापामा मंगलबार अपराह्न भएको सवारी दु’र्घ’टनामा एक द”म्पतीले ज्यान गु”माएका छन् । कन्काई नगरको दुर्गापुरमा बस र मोटरसाइकल जुध्दा मोटरसाइकल चालक झापाको अर्जुनधारा–६ का ५२ वर्षीय नरेन्द्र मैनाली र पछाडि सवार उनकी श्रीमती ५० वर्षीया सीतादेवीको मृ’त्यु भएको जिल्ला ट्राफिक प्र”हरी कार्यालय झापाले जनाएको छ ।

जिल्लाको कन्काई नगरपालिका-७ दुर्गापुरमा पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको को १ ख ६७९४ न.को बसले बिपरित दिशाबाट आउँदै गरेको मे ७ प ५०९२ न.को मोटरसाइकललाई मंगलबार दिउँसो ठ”क्कर दिएको हो ।

उक्त दु’र्घट’नामा मोटरसाइकल चालक अर्जुनधारा नगरपालिका-६ बस्ने बर्ष ५२ को नरेन्द्र मैनाली र पछाडी सवार निजकै श्रीमती बर्ष ५० की सीता देबी मैनाली घा”ईते भएका थिए । दु’र्घटना’का घा”इते दम्पतीको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचारका क्रममा मृ’त्यु भएको प्र”हरीले जनाएको हो । अस्पताल पुर्‍याउनुसाथ चिकित्सकले ४:३० बजे मृत घोषित गरेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Follow by Email