News

गगन थापालाई भोट माग्दै घरदैलौमा प्रदीप खड्का

गगन थापालाई भोट माग्दै घरदैलौमा प्रदीप खड्काकाठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाका लागि मत माग्न चुनावी सभामा सहभागी भएका छन्।काठमाडौं क्षेत्र नम्बर ४ बाट सत्ता गठबन्धनको तर्फबाट प्रतिनिधिसभाका लागि

उम्मेदवार बनेका गगन थापाको चुनावी प्रचारमा सहभागी हुँदै मत मागेका हुन्।अभिनेता खड्का र उम्मेदवार थापा बुधबार बुढानिलकण्ठ वडा नम्बर १२ मा मत मागेका थिए। खड्का मंगलबार विनोद चौधरीका लागि मत माग्न नवलपरासी पुगेका थिए।

थापालाई भोट माग्दै घरदैलौमा प्रदीप खड्काकाठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाका लागि मत माग्न चुनावी सभामा सहभागी भएका छन्।काठमाडौं क्षेत्र नम्बर ४ बाट सत्ता गठबन्धनको तर्फबाट प्रतिनिधिसभाका लागि

उम्मेदवार बनेका गगन थापाको चुनावी प्रचारमा सहभागी हुँदै मत मागेका हुन्।अभिनेता खड्का र उम्मेदवार थापा बुधबार बुढानिलकण्ठ वडा नम्बर १२ मा मत मागेका थिए। खड्का मंगलबार विनोद चौधरीका लागि मत माग्न नवलपरासी पुगेका थिए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Follow by Email