यसरी पूरा भयो ६ वटा सिट हटाएर संसा’रकै सबै-भन्दा अग्ली युवती’को विमान चढ्ने सपना

यसरी पूरा भयो ६ वटा सिट हटाएर संसा’रकै सबै-भन्दा अग्ली युवती’को विमान चढ्ने सपना
संसारकै सबै’भन्दा अग्ली युवतीले आफ्नो जीवनमा पहिलोपटक विमान चढेकी छिन् ।
महिला’लाई चढाउन टर्किस एयर’लाइन्सले आफ्नो एउटा विमान:लाई अनुकूल बना:एपछि ७ फिट ०७ इन्च अग्ली महिलाको विमान चढ्ने सपना पूरा भएको हो ।
२४ वर्षीया गेल्गीले पहिले कहिल्यै विमानमा यात्रा गरेकी थिइनन् । उनी बाल्य:कालमा पनि एयर:लाइन सिटमा बस्न नसक्ने अग्ली थि’इन् ।
तर, अहिले उनी विदेश यात्रा गर्न सक्षम भएकी छिन् । विमान:मा ६ वटा सिट ह’टाएर गेल्गी’लाई आराम:साथ उड्नका लागि अनुमति दिन विशेष रूपमा निर्मित स्ट्रेचर तयार पारिएको थियो ।
क्यालि’फोर्नियामा अवतरण गरेपछि इन्स्टा’ग्राममा पोष्ट गर्दै उनले भनिन्, ‘सुरुदेखि अन्त्य’सम्मको निर्दोष यात्रा।।।
यो मेरो पहिलो विमान यात्रा थियो तर पक्कै पनि यो मेरो अन्तिम हुनेछैन।।। मेरो यात्राका लागि प्रत्येक व्यक्ति’लाई हृदय:देखि धन्यवाद । ’
गेल्गी’ले सफ्ट’वेयर विकास’मा आफ्नो करि’अरलाई अगाडि बढाउन सान फ्रान्सिस्को:को यात्रा गरिन । उनले विभिन्न कार्य:क्रमहरूलाई बढावा दिन गिनिज वल्र्ड रेकर्डसँग समन्वय गर्नेछिन् ।
गिनिज वल्र्ड रेकर्ड प्रमाणपत्र प्राप्त गरे’पछि, गेल्गीले भनेकी थिइन्, ’हरेक बेफाइदा’लाई आफ्नो लागि फाइदामा परि’णत गर्न सकिन्छ, त्यसैले तपाई जे हुनुहुन्छ त्यसको लागि आफैलाई स्वीकार गर्नुहोस् ।
आफ्नो क्षमता’को बारेमा सचेत हुनु’होस् र सक्दो प्रयास गर्नु’होस्।’