Video
काठमाडौँको यो रेस्टुरेन्टमा यस्तो ध’न्दा, प्रहरी भित्र पस्दा अचम्मै भयो हेर्नुस

काठमाडौँको यो रेस्टुरेन्टमा यस्तो ध’न्दा, प्रहरी भित्र पस्दा अचम्मै भयो हेर्नुस
काठमाडौँको यो रेस्टुरेन्टमा यस्तो ध’न्दा, प्रहरी भित्र पस्दा अचम्मै भयो हेर्नुस करोडौको लगानीमा यस्तो मनपरी गरेर सबै स्वाहा
काठमाडौँ | काठमाडौको अनामनगरमा रहेको क्विन्स किचनमा केही समय अगाडि काठमाडौका मेयर बालेन शाहले तोडफोड गर्न लगाएको भनेर भ्रामक समाचारहरु आएका थिए तर त्यहा बास्तबिकता बुझन जादा अर्कै रहेछ ।
त्यहा घरबेटीलेनै चलिरहेको राम्रो र एकदमै मह“गो लगानीमा बनेको रेष्टुरेन्टमा आफै तोडफोड गरेर उनीहरुलाई भपाउन खोजेका रहेछन ।
अदालतबाट पकउ पुर्जी जारी हुदा पनि लुकी लुकी त्यहा गएर अरुनै धन्दा सुरु गर्न थालेका रहेछन उनले । हामी आज त्यहा पुग्दा एकदमै त्यहाको बिजोग अवस्था देख्यौ र अब फेरी पुन सन्चालनको लागि अदालतको अनुमती लिएर आएका छन सन्चालकहरुले हेर्नुस —