Entertainment

निकिषाको जीवन साथी अमेरिका रहेको खुलासा ( भिडियो सहित )

काठमाडौँ / निकिषा निकुको जीवन साथी अमेरिका रहेको खुलासा गरेको छ । एक अन्तरबार्तामा तपाई सिंगल होइन मिल्गल होनी होइन भन्ने प्रश्नमा हो भनेर जबाफ दिएको थियो ।

कहा छ अहिले ? भन्दा अमेरिकामा रहेको निकिषाले खुलासा गरेको छ । नौ महिना देखि अमेरिका मार्केटिंगमा काम गर्दै आएको खुलाए । अहिले सामाजिक संजाल

टिकटकमा निकै नै भाइरल भएको छ । जीवन साथी टिकटक बाट नै भेट भएको बताउनु भएको छ । निकिषाले टिकटक बाट पैसा कमाएर

काठमाडौँमा घर बनाउदै गरेको बताउनु भएको छ । हाल सम्म करौड़ो कमाएको अनुमान गरिएको छ । तपाईलाई बाटोमा हिड्दा कतिको सहज हुन्छ भन्दा गार्हो हुन्छ मान्छे हरुले गिज्याउने

गरेको देख्दा दु:ख लाग्ने बताउनु भयो । कहिले कहिँ रुनु पनि भएको छ भन्दा किन रुनु बरु हासेर हिड्छु खुट्टा तान्ने तान्दै गरोस म अघि बढी रहन्छु भन्दै जबाफ दिएको थियो

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Follow by Email