हार्दिक बधाई छ ! आमा म्यादी प्रहरी, छोरा पाइलट, यसरी पूरा भयो आमाछोराकाे सपना..,

हार्दिक बधाई छ ! आमा म्यादी प्रहरी, छोरा पाइलट, यसरी पूरा भयो आमाछोराकाे सपना..,तस्बिरमा देखिएका दुईजना आमा छोरा हुन्,। मोरङकी ४२ वर्षीया आमा कमला भण्डारी र भर्खरै मात्र पाइलट भएका उनका छोरा हुन्।
मोरङकी कमला भण्डारी ४२ वर्षको हुनुभयो प्रहरीमा जागिर खाएँर देशलाई सुरक्षा गर्ने चाहाना मात्र नभई उहाँको सपनानैं रहेकाे उहाँ बताउँनुहुन्छ।अहिले हुँदै गरेको संसदीय निर्वाचनमा सुरक्षाको जिम्वेवारी पूरा गर्ने चाहाना बोकेर छोरा पाईलट हुदाँ हुँदै पनि म्यादी प्रहरीमा जागिर खाँदै हुनुहुन्छ ।
४२ वर्षकी आमाले आगामी निर्वाचनमा म्यादी प्रहरीमा छनोट भई प्रहरी बन्ने बाल्यकालको सपना पूरा गरिन् भने छोराले पाइलट बन्ने सपना पूरा गर्दैछन् ,।विगतमा धेरै दुख कष्ट गरेर उनले छोरालाई अरू कसैको पोशाक लगाएर विद्यालय पढाइन्,। उनले इजरायलमा करिब ११ वर्ष सम्म स्याहारसुसारको काम समेत गरिन्।
उनी कुनै पनि काम सानो–ठूलो हुदैन भन्ने विश्वास गर्छिन् । आमा र छोरा दुबैले मिलेर आफ्नो सपना पुरा गर्नु उनीहरुका लागि सबैभन्दा गर्वको क्षण हो ।हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ सल्लाह सुझाव को लागि हामिलाई कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।। तपाइको एक सेयरले थाहा नपाएकाले जानकारी पाउनेछन भने हामीलाई पनि सहयोग पुग्नेछ ।