दाहसस्कार गरेको १७ बर्षपछि जेठो छोरा मध्यरातमा घर घोज्दै पुगे ! घरमा चल्यो रुवाबासी, सुर्खेतमा अनौठो घ-टना { भिडियो हेर्नुहोस }

नाम उनको राजु घर थर उनलाई केहि थाहा छैन करिब १७ वर्ष पहिले नै आगलागीमा परेर दाहसस्कार गरेका राजु आज आफ्नो घर थर खोज्दै आफ्नो गाउ जादै छन् , तपाइलाई आश्चर्य लग्न सक्छ यस्तो पनि हुन् सक्छ र ? यहि हाम्रो देशनेपाल को घटना हो यो | यहि घटना अहिले मिडियामा आयको छ | नाम थर र घर समेत थाहा नभयक करिब १७ साल अहिले नै जलेर मरेको भन्ने छ सबैलाई किनकि उनको अन्तिम दाहसस्कार परम्परा अनुसार सकियको छ |
आज तपाइलाई यस्तो घटना देखाउदै छौ त्यो मिल्दो छ तर राजु एक्लैले आफ्नो घर पुग्न सकिरहेका छैनन् , हुन त राजुले कसरि चिन्लान र मेरो बुवा आमा यीनै हुन् भनेर उन ७ बर्षका पनि थियनन जुन बेला नै उनि त्यो ठाउ छोडेका थिय | २०६२ साल माग ०२ गते सुर्खेत जिल्लाको चिंगार गाउपलिका ०१ उनको घरमा बुवा आमा कोहि नभयको बेला घरमा आगलागी हुदा दाजु बहिनि थिय | उनीहरुको एकसाथ दाहासस्कार गरियको थियो |उनको बहिनीको भने जलेर निधन भयो तर उनि कसरि बाच्न सफल भय तिनै घटना दाइ अर्थात् राजु …
जब उनका बुवा आमा घर फर्केर आउदा घर पुरै जलेको र छोराछोरी नदेख्दा आमा बेहोस भइन…. जलेको घरबाट कोहि पनि भेटीयनन भोलिपल्टै उनीहरुको बिधि अनुसार दहःसंस्कार गरियको थियो | मरिसके भनि दहःसंस्कार समेत सकेका राजु कहाँ थिय त ? कसरी यस्तो भयो त के साचिकै उन घटना बाट बचेका ब्यक्ति हुन् त् ? आखिर के हो त यो घटना ? आज हामी तापैहरुलाई यो निकै अचम्मको घटना देखाउदै छौ ……
हेर्नुह्स तलको भिडियोमानै ….