कतारमा शुरू हुन गइरहेको विश्वकपको खेल निशुल्क लाइभ हेर्न यहाँ क्लि:क गर्नुहोस्

संसार’कै सबै’भन्दा प्रतिष्ठित खेलकुद प्रति’योगिता फिफा विश्व’कपको २२ औं संस्करण आज देखि सुरु हुँदैछ ।
मध्य’पुर्व तथा अरब राष्ट्रमा पहिलो’पटक र जाडो महिना हुन लागे:काले पनि यो विश्वकप केही विशेष मानिएको छ । एक महिने प्रति’योगिताको लागि १२ वर्ष अघि देखि कतारले गरेको मिहेनतको परिक्षा सुरु भएको छ ।
प्रति’योगिता आयो’जनाको जिम्मा पाएयता कतारले नयाँ सहर,विमा’नस्थल,मेट्राे लाइन,नयाँ भवन,पार्क,सात रंगशाला लगायत अन्य पुर्वाधार निर्माण गरि’सकेको छ ।त्यसका लागि कता’रले २ खर्ब २० अर्ब डलर लगानी गरेको छ,जुन विश्वक’पको इति’हासमै महङ्गो रहेको छ।
मेस्सी,नियमार,रोनाल्डाे जस्ता फुट’बलका महान हस्ती यतिखेर क’तारमा छन् । देशको मुख्य सहर बेहुली जस्तो सिङा’रिएको छ । टिकट नहुने दर्शक’लाई विभिन्न स्थानमा विश्वकप हेर्न फ्यान जोन बना’ईएको छ ।बेलुका ५ बजे अल खोरस्थित ६० हजार सिट क्षमता भएको अल बायत रंगशालामा हुने उद्घाटन समा’रोहको सम्पूर्ण तयारी भैसकेको छ ।
समा’रोहको उद्घाटन अमिर शेख तमिम बिन हमाद अल थानी’ले गर्नुहुनेछ । तीस मिनेटको कार्य’क्रममा बिटि’एसका जङकुक र कतारी गायक फहद अल कुबैसीले प्रस्तुति दिनेछन् ।कतारी परम्परालाई विश्व संस्कृतिसँग जोड्न विश्वस्तरीय प्रतिभाको नेतृत्वमा हुने कार्यक्रममा ३२ प्रतिस्पर्धी टोली, यस’अघिका आयोजक र कार्यक्रम स्वयं’सेवकहरूलाई समर्पित गरिनेछ ।
यसैबीच विश्व’कप फुटबल सञ्चालन गर्ने फिफाले यस’पटक हरेक देशका लागि टेलि:भिजन, रेडियो, मोबाइल र इन्टरनेटका लागि छुट्टाछट्टै ‘राइट्स’ बिक्री गरेको छ। यो राइट्स बिक्री बापत मात्रै फिफाले विश्वभरका २२३ वटा देश (टेरिटोरी)बाट तीन अर्ब डलर (तीन खर्ब ९० अर्ब रुपैयाँ) बरा’बरको रकम असुल गरिस’केको छ।
फिफा’को यो निर्णयले यस’पटकको विश्वकप पैसा नतिरी हेर्न असम्भव जस्तै भएको छ ।कतारी च्यानल अल कास टिभीले विश्वकपको उद्घाटन समारोह र कतार विरुद्ध इक्वेडर:बीचको खेल प्रशारण गर्ने घोषणा गरेको छ ।अल कासले विश्व’कपको पहिलो खेल आफ्नो निशुल्क च्यानलहरूमा प्रसारण गर्ने बताएको छ।
यसअघि बेइन मि:डिया समूहले विश्व’कपको २२ खेलहरू मध्य पूर्व र उत्तर अफ्रिका क्षेत्रमा आफ्नो फ्रि-टु-एयर बेइन स्पोर्ट्स च्यानलमा प्रसारण गर्ने घोष’णा गरेको थियो। बाँकि खेल हेर्न च्या’नलको विश्वकप प्याकेज खरिद गर्नु’पर्नेछ ।
भिडियो हेर्न यहाँ थिच्नु,होस् ।