चितवन 2 मा रबि लामिछाने धेरै मतले अग्रता हेर्नुहोस।

बिहानौ बाट मत सुरु भए पछि जनता ले रबि को पार्टी लाई भोट हालेका छन जनता ले परिवर्तन चाहिएको बुझिएको हो यो पनि पढनुहोस र रवि दाइबीच दुई घण्टा कुराकानी भएको थियो। त्यसपछि अर्को भेटघाटका लागि निस्किनुभएको चाहिँ मलाई जानकारी छ,’ राष्ट्रिय स्वतन्त्र पार्टीका एक केन्द्रीय सदस्यले भने। मेयर शाह चितवन गएको सुइँको पाएपछि सत्ता गठबन्धनभित्र काठमाडौँमा हलचल मच्चिएको छ ।।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****
गठबन्धनका शीर्ष नेताहरूले उम्मेदवार रवि लामिछानेलाई समर्थन गर्न पुगेको भन्दै प्रहरीले सोधखोज गरिरहेको छ। स्वतन्त्र उम्मेदवारी दिएर काठमाडाैँ महानगरकाे मेयर भएका शाहले यसअघि स्वतन्त्र उम्मेदवारहरूको तर्फबाट दलको नेतृत्व गर्न गरिएको प्रस्ताव अस्वीकार गरेका थिए ।
त्यसका बाबजुद उनी भोलि हुने निर्वाचनमा स्वतन्त्उ म्मेदवारलाई जिताउन अप्रत्यक्ष रूपमा सहयोग गरिरहेको स्वतन्त्र उम्मेदवारहरूले आएका छन् मोरङको क्षेत्र नं ६ को बूढीगंगा गाउँपालिका-१ स्थित करैया देवीस्थान. केन्द्रमा विस्फोटको आवाज आएसँगै मतदान स्थगित भएको हो। लाइनमा बसेर मतदाताले मतदान गरिरहेका बेला केन्द्रभित्रै विष्फोटको ठूलो आवाजआएपछि मतदाताहरु भागेका थिए ।
विष्फोटको आवाजसँगै मतदाताबीच भगदौड मच्चिएको थियो। बम विष्फोट गराइएको भनेर त्रसित हुँदै मतदाता भागेपछि मतदान स्थगित भएको प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिए।सुरुमा बम विष्फोटको हल्ला चलेको थियो । बुझ्ने क्रममा पटका पड्काएको पाइएको छ,’ उनले भने ।।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****पहिलो अपडेट-
कास्की-२ मा ९०० मत गणना हुदा-घण्टी – ३८९,सुर्य – २११,कलम -१४४