News

स्कूल पढ्दा यस्ती थिइन् नायिका स्वस्तिमा खड्का (तस्बिर सहित)

पछिल्लो समयमा नेपाली चल’चित्र उद्योग’को एउटा चर्चित नाम हो स्वस्तिमा खड्का । २०१५ मा फिल्म ‘होस्टेल रिटन्र्स’ बाट चलचित्र क्षेत्रमा पाइला राखेकी स्वस्तिमा २७ वर्षि’य छिन् । उनी ४ जुलाई १९९५ मा काठ’माडौंमा जन्मिएकी थिइन् ।

उनले पछि ‘लभ लभ लभ’ र ‘छक्का पञ्जा’, ‘नाई नभन्नु ल’, ‘प्रेम गीत २’, ‘२ रुपैयाँ’, ‘छक्का पञ्जा ३’, ‘जय भोले’, ‘नाइ नभन्नु ल ५’ जस्ता उत्कृष्ट फिल्म’मा अभि’नय गरेपनि ‘बुलबुल’ फिल्मले भने उनलाई निकै सफ’लता दिएको थियो ।

यस फिल्म’बाट स्वस्तिमा’ले विभिन्न अवार्ड पनि पाएकी थिइन् । उनको फिल्म छक्का पञ्जा २ ले पनि व्यवसा’यिक रुपमा सफल’ता प्राप्त गरेको थियो ।

चलचित्र क्षेत्र प्रवेश गर्नु अगाडी १७ वर्षको उमेर’मा मिस टिन नेपालमा भाग लिएकी स्वस्तिमा’ले २०१६ मा २० वर्षको उमेरमा निर्देशक तथा निर्माता निश्चल बस्नेतसँग विवाह गरेकी थिइन् । अहिले उनको चल’चित्र चिसो मान्छे प्रदर्शनरत छ ।

सानोमा स्वस्तिमा खड्का

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Follow by Email