Uncategorized

खेलौनासँग प्रेम, बिहे र से:क्स : अहिले गर्भ’वती बनेको तथ्य बाहिर आए:पछि सबै चकि’त

खेलौनासँग प्रेम, बिहे र से:क्स : अहिले गर्भ’वती बनेको तथ्य बाहिर आए:पछि सबै चकि’त

हामी’ले माया अन्धो हुन्छ भन्ने सुनेका छौं । भर्खरै यस्ता धेरै घटना’हरू पनि बाहिर आए, जसले यो भनाइ’लाई सत्य सावित गर्छन् ।

मानिस’हरू पुतली (डल), सर्प वा उनी’हरूसँग जो’डिएको कुनै पनि मनपर्ने चीज’हरूसँग प्रेममा पर्ने गरेका छन् ।प्रेम मात्रै नभई उनीहरुले बिहे समेत गरेका छन् । यस्तै एउटा घटना ब्राजिल’बाट बाहिर आएको छ, त्यहाँ एक ३७ वर्षीया महिला एउटा र्याग डलको प्रेममा परिन् । त्यसपछि उनले उसै’सँग बिहे पनि गरिन् ।

ती महिला डल’सँगै हनि’मुनमा गइन् । यति मात्र होइन, अहिले ती महिलाले त्यो डलसँगको सम्बन्ध’बाट आफू आमा बनेको दाबी पनि गरि’रहेकी छिन् । उनको नाम मारिभो’न रोचा मोरेस हो । उनी पुतली’लाई मार्सेलो भन्छिन् ।

द मिररको रिपोर्ट’का अनुसार मोरेस डान्सर हुन्, जसको कुनै डान्स पार्टनर थिएन । उनी सधैं आमा’सँग यसबारे गुना’सो गर्थिन् । सोही कारण उनले धेरै पटक नाच्न नगएको पनि बताइन्छ ।त्यस’पछि उनकी आमाले छोरी’को लागि एउटा पुतली बना’एकी थिइन् । मोरेस पुतलीलाई भेट्ने’बित्तिकै आफू त्यसको प्रेममा परेको बताउँछिन् ।

मार्से’लोको बारेमा मोरेस भन्छिन्ः मार्सेलो’लाई भेट्ने’बित्तिकै म पहिलो नजरमै उनको प्रेममा परेँ । मार्सेलो एक विश्वासी पति हो । सबैले उसको ईर्ष्या गर्छन् । हाम्रो वि’वाहमा करिब २५० जना आएका थिए ।

हाम्रो बिहेमा पनि सामान्य बिहे’जस्तै खान’पान थियो । फोटो सेसन थियो । मैले मार्सेलो’लाई औंठी दिएँ। बिहेको सुरु देखि हनिमुन’सम्म धेरै रमाइलो गरेँ । मार्सेलो मैले सधैं चाहेको पति हो ।

मार्सेलो मसँग कहिल्यै झ’गडा गर्दैन् । सधैं मलाई बुझ्छ। हामी’ले हाम्रो हनीमून रियो दि जेने’रियोमा बितायौं, जहाँ मैले थाहा पाए कि म मार्से’लोको बच्चाको आ’मा बन्दैछु ।

रि’पोर्टका अनुसार बच्चा’को जन्म हुँदा एक वेबसाइटमा २०० जनालाई लाइभ स्ट्रिमिङ पनि गरिएको थियो । मोरेसले गर्भा’वस्थामा आफूलाई कुनै पीडा नभएको बताइन् । उनी’हरुले बच्चाको नाम मार्से’लिन्हो राखेका छन् ।

मोरेसले आफू’लाई लिएर मानिस’हरूले गर्ने कुराहरु मन नपरेको बताइन् । उनले भनेकी छिन्ः जब मानिस’हरू भन्छन् यो सब वास्तवि’क होइन, तब मलाई निकै रिस उठ्छ । म एक राम्रो मान्छे हुँ, कुनै पनि कुराको फाइ’दा कसरी लिने भन्ने थाहा छैन । म मार्सेलो’लाई धेरै माया गर्छु ।

तपाईंलाई जान:कारी गराउ कि यस्तो बिहे भएको यो घ’टना पहिलो होइन । केही दिन:अघि भारत, गुजरातको बडो’दरामा एक युवतीले आफूसँग बिहे गरेकी थिइन् । यो विवा’हमा उनका आफन्त मात्रै थिए ।

दुलाह’बिना दुलही मात्रै थिइन् । युवतीले आफैं’लाई सिन्दुर लगाइन्, सात फेरा लिइन् । विवा’हपछि उनी आफैंसँग हनि’मुनमा पनि गइन् ।केटीको नाम क्षमा बिन्दु हो । यो भारतको पहिलो एकल वि’वाह थियो । यसबाहेक विश्वभर टेडी बियर, सर्प, सेक्स डल, डिजिटल क्यारेक्टर र स्मार्टफोन’सँग बिहे गरेका घ’टना पनि बा’हिर आएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Follow by Email