News

खानामा कपाल भेटिए के गर्ने ? खाने की नखाने ?

खानामा ‘कपाल पर्नु, झर्नु वा भेट्टिनु साधा’रण कुरा हो । शरीरकै अं’ग भएकाले खानामा क’पाल प’र्नु कुनै नौलो कुरा होइन ।खाना तयार पार्दा, पकाउँदा, पस्किदा वा खाना लाग्दा कहिँ’कतैबाट पनि खानामा क’पाल पर्न सक्छ । तर खाना’मा कपाल पर्दा वा भेटिदाँ धेरैलाई घि’न लाग्छ ।

यसरी खानामा कपा’ल पर्दा कसैले यस’लाई झि’केर फ्याँक्छन् र खाना खान्छन् भने कतिले घिन’का कारण खाना नै फ्याँकिदिन्छन् । तर खानामा कपाल परेकै कारण खाना फ्याक्नु वा कपाल फ्यालेर खाना खानु कुन उचित होला ? कपाल’लाई खानु राम्रो हुदँैन ।

तर कहिलेकाहीँ भुल’वश खानासँगै कपाल निलिन्छ । यसरी निलिएको कपाल घाँ’टीमा नै अड्किएमा यसले सम’स्या पार्न सक्छ । यस्तोमा चिकित्सकको प’रामर्श लिनु पर्दछ ।

कुनै खतरनाक रोगका सं’क्रमित वा गम्भि’र रोगको जोखिम भएका मानिसको कपाल परेको खण्डमा बाहेक र आफूलाई संक्र’मणको ख’तरा छैन भने खानामा परेको कपाल फ्याकेर खाना खादाँ हुन्छ । खानामा कपाल झरेकै कारण सबै खाना फ्याक्नु उ’चित हुदैँन ।

केही सामाजिक मान्यता अनुसार कपाल निलिएमा आन्द्रा’मा बेरिने, खाना बनाउँदा कपा’ल परेमा परिवारका सदस्य रो’गी हुने गर्दछन् । तर यो प्रमाणित भएको विषय भने होइन । यस्तै केही धार्मीक विश्वास अनुसार खानामा कपाल भेटिनु अशु’भको संकेत मानिन्छ ।

यो पनि… खाना पकाउन र खान कस्तो भाँडा’वर्तन स्वस्थ्यकर खाने’कुरामा विभिन्न पोषक तत्व हुन्छन् । तर खानेकु’रा पकाउने र खाने क्रममा ती सबै पोषक तत्व हामीले प्राप्त गर्न सक्दैनौं । खा’नेकुरा प’काउने क्रममा कतिपय पोषक तत्व नष्ट हुन्छ ।

त्यति मात्र कहाँ हो र ? हामीले प्रयोग गर्ने कति भाँडा त यस्तो हुन्छ जसले पोषक तत्व नष्ट गर्ने मात्र होइन हानिकारक रसायन समेत पैदा गर्छ । त्यस्ता भाँडामा खानेकु’रा पकाउँदा हामी’लाई अनेक रोग लाग्ने गर्छ । हामीकहाँ धेरैथरी भाँडा प्रचलनमा छन् ।

जस्तो तामाको, स्टिलको, प्लास्टिकको, माटोको, कांसको, फलामको । यसमध्ये कस्तो भाँडामा खाना पकाउँदा र खाँदा स्वास्थ्यलाई फा’इदा गर्छ ? कस्तो भाँडाव’र्तनले हानि गर्छ ?

पित्तलको भाँडा : पित्तलको भाँ’डाको तापमा गुड कन्डक्टर हुन्छ । पुरानो जमानामा यसको प्रयोग धेरै हुन्थ्यो । पित्तलको भाँडामा खाना पकाउँदा र खाना खाँदा जुका पर्ने, कफ र वायु’दोषको समस्या हुँदैन ।

यस्तो भाँडामा खाना बनाउँदा केवल सात प्रतिशत मात्र पौष्टिक तत्व नष्ट हुन्छ । पित्त’लको भाँडाले ए’सिड र नुनसँग प्रतिक्रिया गर्छ । त्यसैले अमिलो र नुनिलो खानेकुरा यस्ता भाँडामा पकाउनु उपयुक्त हुँदैन । अन्यथा फुड पोइज’निङ हुन सक्छ ।

तामाको भाँडा : केही अध्यय’नमा के पाइएको छ भने खानामा पाइने अर्गानिक एसिड तामाको भाँडासँग प्र’तिक्रिया हुँदा धेरै तामा पैदा गर्न सक्छ, जुन हाम्रो शरीरको लागि हानिकारक हुन्छ । यसले फुड प्वाइजनिङ गराउन सक्छ।

यद्यपि तामाको भाँडामा राखिएको पानी पिउँदा विभिन्न रोग’बाट छु’टकारा पाउन सकिन्छ । राति तामाको भाँडामा राखिएको पानी बिहान खाली पेटमा पिउँदा रक्त शुद्ध गराउँछ । स्मरण शक्ति बढाउँछ ।

कलेजो’सम्बन्धी स’मस्या हट्छ । त्यसो त पानी मात्र होइन, यस्तो भाँडामा भोजन गर्नु पनि लाभदायक मानिन्छ । तामाको भाँडाले खानेकुराको पौष्टिक गुण न’ष्ट हुन दिँदैन । तर तामाको भाँडामा दूध पिउन भने हुँदैन ।

काँस : काँस चाँदी’भन्दा थोरै सस्तो हुन्छ । अतः यसको प्रयोग मध्यमवर्गीयमा अधिक हुन्छ । काँसको भाँडामा खानेकुरा पकाउँदा केवल ३ प्रतिशत मात्र पोषक तत्व नष्ट हुन्छ । साथै, खाना खानको लागि यो’भन्दा राम्रो अर्को धातु छैन । यसले तपाईंलाई एक होइन, अनेक फाइदा मिल्छ । काँसको थालमा खाना खाँदा रगत सफा हुनुका साथै भो’क बढाउँछ । यद्यपि काँसको भाडा’मा अमिलो चिज राख्नु उपयुक्त हुँदैन ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Follow by Email