News

को हुन् विश्व-कप उद्घाटन समारोह रोमा;न्चित बनाउने अपा:ङ्ग कतारी युवक घानिम मुफ्ताह ?

खाडी राष्ट्रमा पहिलो पटक विश्वकप होस्ट गरेको कतारले उद्घाटन स’मारोह पनि विश्वभकै उत्कृष्ट मानिने गरि गर्यो।अलखोर स्थित अल बायत स्टेडियममा कतारी कला संस्कृति’सहितको प्रस्तुती गरेर उद्घा’टन गरेर कतारले इतिहास नै रच्यो । समारोहमा कतारका राजा शेख तामिम बिन हमाद अल थानीले सम्बोधन गरेका थिए।

त्यसअघि, हलिवुडका कला’कार मोर्गेन फ्रिम्यानले आशा, एकता र धैर्यता’बारे बोलेका थिए भने कोरियन गायक जंग कुकले आफ्नो प्रस्तुति दिएका थिए। विश्वकप उद्घाटन’शत्र कार्य’क्रमको शुभारम्भ आकशि’य ग्रन्थपवित्र कुर’आनको सुरह हुजरात आयत नम्बर १३ बाट एक अपा:ङ्ग कतारी युवक घानिम अल मुफ्ताहले गरेका थिए। उनको जन्म सन् २००२ मा भएको थियो। उनले त्यस्को अंग्रेजीमा अनु’वाद समेत गरेका थिए।

को हुन् घामिम ? घानिम अल मुफ्ताह’लाई बाल्य-कालमै यस्तो एउटा अकल्पनीय रो:ग लागेको थियो, जसले उनको मेरु:दण्डको तल्लो भाग विकास हुन सकेन।आमाले उनलाई कतार:को स्कुलमा पढाउन खोज्दा अधि-कांश स्कुल:हरुले घानिमलाई भर्ना गर्न मानेन्।

धेरै प्रयास;पछि उनी स्कुलमा भर्ना भए।अश;क्तताको कारण अन्य बाल:बालिका र विद्यार्थी उनीसँग खेल्न मान्दैन थिए।घानिम अल मुफ्ताहको:बारेमा मैले बुझे अनुसार उनी कता:रका एक प्रख्यात ‘मोटिवेश्नल स्पीकर’ पनि हुन्।

कतारमा उनको घरिसा नामको आइस क्रिम कम्पनी छ। जहाँ, उनले एक सय:भन्दा बढी आप्रवासी श्रमिक;लाई रोजगारी दिएका छन्। उनको कम्पनीको कतारमा ६ वटा शाखा छन्।

घानिम अल मुफ्ताहले आफ्नै लगानी’मा एउटा परोप;कारी संस्था समेत स्थापना गरेका छन्। जसको नाम ‘अल घानिम फाउण्डेसन’ हो।यो संस्थाले विश्वका विभिन्न देशका अशक्त व्यक्तिहरु:लाई ह्विल चियर प्रदान गर्दै आएको छ। यस्तै अन्य आवश्य:क सहयोग समेत उपलब्ध गराउँदछ।उनी विश्वमा चर्चित परो:पकारी संस्था कतार फा:उण्डेसन अन्त:र्गतका रोटा (रिच आउट टु एसिया) र कतार फाइना:सियल सेन्टरको सद्भावना दूत पनि हुन्।

घानिम अल मुफ्ता:हले सन् २०१७ मा हविल चियरको सह:योग बिना पवित्र तिर्थ;स्थल मक्का गएर उम्राह सम्पन्न गरेका थिए।उनी बाल्य तथा बिद्यार्थी कालमा हातमा पञ्जा लगाएर फुट;बल खेल्थे। अहिले पनि उनी हातको साहराले हिँड:डुल गर्छन्। उनी निय;मित जिम क्लब पनि जान्छन्। फुटबल:बाहेक उनी पौडी समेत खेल्दछन्। उनले २०० मिटर गहिराइमा पौडेर कृति:मान कायम गरेका छन्।

उद्घाटन समा’रोहमा उनले पढेको कुरआनका श्लोक नेपालीमा यस्तो छ– हे मानिसहरू १ हामीले तिमीहरू सबैलाई एउटै पुरुष र स्त्रीबाट सृष्टि गर्‍यौं र तिमीलाई जात समुदाय र कबि:लाहरू (गोत्रहरू) को रूप दियौं । ताकि तिमीहरुले एक अर्कालाई पहिचान गर्न सक। वास्तवमा अल्लाह’कहाँ तिमी’मध्ये सर्वाधिक प्रतिष्ठित उ हो,

जो अनुचित कर्म:बाट बढी भय गर्नेवाला हुन्छ । निश्चय नै अल्लाह सबै कुरा जान्दछ, ऊ सर्वज्ञाता छ।’इतिहासमै विश्वकपको उद्घाटन पवित्र कुरआनको सुन्दर श्लोक:द्वारा गरियो, जसमा पूरै विश्व जगत:लाई आपसी मेल:मिलाप एकता,समानता,मानवता, सहिष्णुताको सन्देश सम्प्रेषण गरिएको छ। – हिमालयन

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Follow by Email