News

महिला कै अगाडि बाबा रामदेव भन्छन्–महिलाहरु ना:ङ्गै हुँदा सबैभन्दा सुन्दर देखिन्छन् (भिडियोसहित)

महिलालाई लिएर दिएका बयानका कारण योग गुरु रामदेव विवादमा परेका छन् ।शुक्रबार बाबा रामदेवले महिला’को पहिरनबारे टिप्पणी गरेका थिए । महा-राष्ट्रमा आयो’जित एक कार्यक्रममा राज्यका उप-मुख्यमन्त्री देवेन्द्र फडणवीसकी पत्नी अमृता फडण’वीसको उप’स्थितिमा बाबा रामदेवले महिला भक्त’जनलाई लिएर निकै भद्दा बयान दिएका हुन् ।

उनले भनेका छन्, ‘सबैको अनुहा’रमा म खु:शी देख्न चाहान्छु । तपाईं’हरु धेरै खु:शी हुनुहुन्छ । भाग्यशाली हुनुहुन्छ तपाईहरु…धेरै सुन्दर देखिनुभएको छ । अगाडिका’लाई सारी लगाउने मौका मिल्यो पछाडि भएकाहरु’लाई मौका मिलने् । सारी आफ्नो झोलामा प्याक गरेर ल्या’एका थिए ।

बिहान योग गरे, त्यसपछि इन्डिया टिभीको कार्य’क्रम भया र अहिले दिउँसोको कार्य’क्रम सुरु भयो । अब घरमा गएर लगाउनु । केही फरक पर्दैन् । तपाईंलाई सारी लगाउँदा पनि राम्रो देखिन्छ, सल’वार सुटमा पनि अमृताजी जस्तै सुन्दर देखिनु’हुन्छ र मजस्तै केही नलगाए पनि सुन्दर देखिनुहुन्छ ।

मान्छे’हरु लाज मानेर कपडा लगाउँछन् । बच्चा’लाई पहिले कसले कपडा लगा’उँथ्यो ? हामी त ८ देखि १० वर्षसम्म नांगो घुम्थिम् ।’ त्यसपछि बाबा रामदेवको सामाजिक सञ्जालमा चर्को आलो’चना भइ’रहेको छ ।

थानेमा पतञ्ज’लि योग पीठ र मुम्बई महिला पतञ्ज’लि योग समितिद्वारा योग विज्ञान शिविर तथा महिला सम्मेलन आयोजना गरिएको थियो । जसमा अमृता फडणवीस र बाबा रामदेव सहभागी भए ।

त्यहाँ महिला’हरुले योग पहिरन लगाएर कार्यक्रम’पछि हुने आमसभामा सहभागी हुन सारी ल्याएका थिए । तालिम शिविर सकिए’लगत्तै बैठक सुरु भएको’ले धेरै महिला’ले लुगा फेर्न समय पाएनन्, उनीहरु योगा सूट लगाएर शिविरमा सहभागी हुनुपर्यो ।

महिलाहरू’लाई योगा सूटमा देखेर रामदेवले उनी’हरूसँग सारी लगाउने समय नभए पनि फरक नपर्ने टिप्पणी गरेका हुन् । महिला’हरु सबै पहिरनमा राम्रो देखिने अझ लुगा नलगाएर नां:गो हुँदा थप सुन्दर देखिने उनको तर्क थियो । त्यसपछि त्यहाँ उपस्थित मानिस’हरू हाँस्न थाल्छन् ।

यस अवसरमा रामदेवले उपमुख्य’मन्त्री देवेन्द्र फडणवीसकी पत्नीको पनि तारिफ गरे । भिडियो बाहिर आएपछि दिल्ली महिला आयोगकी अध्यक्ष स्वाती मालीवालले यस विषयमा आ’वाज उठाएकी छिन् । स्वामी रामदेवले महाराष्ट्रका उप’मुख्यमन्त्रीकी पत्नीको अगाडि महिला’माथि गरेको टिप्पणी अभद्र र निन्दनीय भएको’उनले स्पष्ट पारिन् ।

उनका अनुसार रामदे’वको बयान’बाट सबै महिला दुखि’त छन्, बाबा रामदेवले देशसँग माफी माग्नुपर्छ । यसबीच पूर्व डीजीपी आरके विजले बाबा रामदेवलाई योगमा मात्र ध्यान दिन सुझाव दिएका छन् । रामदेवको यो भनाइलाई लिएर वि’वाद सुरु भएको छ ।

महाराष्ट्र महिला आयोगले बाबा रामदेवलाई विवा’दास्पद बयानलाई लिएर दुई दिनभित्र स्पष्टी’करण दिन भनेको छ । आयोगले भन्यो, ’महाराष्ट्रको ठाणेमा एक कार्य’क्रममा बोल्दै बाबा रामदेवले महिलाको इज्जत र प्रतिष्ठामा ठेस पुर्‍याउने अभ’द्र टिप्पणी गरेका छन् ।

उनको बयानको उ:जुरी आयोगको कार्यालयमा परेको छ । यस कुरालाई ध्यानमा राख्दै, महाराष्ट्र राज्य महिला आयोगले यसको कडा विरो:ध गर्दछ ।’ आयोगले थप भन्यो, ‘त्यसैले, महाराष्ट्र राज्य महिला आयोग, १९९३ को धारा १२(२) र १२(३) अनुसार आयोगले बाबा राम:देवलाई आफ्नो ब’यानको स्पष्टी:करण आयोगको कार्यालयमा दुई दिन भित्र बुझाउन निर्देशन दिन्छ ।’ योसँगै सामाजिक सञ्जालमा पनि बाबा रामदेवको यो वि:वादित बयानलाई लिएर मानिसहरूले कडा प्रति:क्रिया दिइरहेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Follow by Email