News

सुतिरहेको बेला स;र्पले टो,क्दा एकै परिवारका दुईको मृ;त्यु

सुतिरहेको बेला सर्पले टोक्दा एकै परिवारका दुईको मृत्युसप्तरी, ६ असोज – सप्तरीको खडक नगरपालिकामा सर्पले टोकेर एकै परिवारका दुई जनाको मृत्यु भएको छ । नगरपालिकाको वडा नम्बर २ सिस्वाबेल्हीका १४ बर्षीया सुनिता मण्डल र ९ बर्षीय कृष्ण मण्डलको मृत्यु भएको जिल्ला प्रहरीले कार्यालयले जनाएको छ**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

मृतक दिदीभाई हुन् ।घरमा राति सुतिरहेको अवस्थामा सर्पले टोकेपछि उनीहरुलाई सिराहाको लहानस्थित रामप्रसाद उमाप्रसाद स्मारक अस्पताल उपचारको लागि लगिएको थियो । सुनिताको उपचारका क्रममा उमाप्रसाद स्मारकमै र कृष्णलाई

राजविराजको गजेन्द्रनारायण सिंह अस्पताल रिफर गरेपछि उपचारका क्रममा मृत्यु भएको सप्तरीका प्रहरी प्रवक्ता डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

एक व्यक्तिले बुहारीसँग ब’लपूर्व’क स’म्बन्ध कायम गरेर छोराको जीवन स’माप्त पारेका छन् । भारत, उत्तर प्रदेशको मुरादाबादको मझोला प्रहरी चौकी क्षेत्रमा सुरक्षा गार्डले आफ्नी बुहारीसँग त्यस्तो काम गरेका हुन्**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****।

यो पनि एजेन्सी । एक बालक साइकिल चलाई रहेको बेला उसको साइकिल बाट एउटा चल्ला उसको साइकिल तल आएर किल्चियो । त्यसपछि जे भयो, त्यसले धेरै मानिसमा एकसाथ आश्चर्य, करुणा र मानवताको भाव पैदा गरायो ।इन्डिया टाइम्स डटकमका अनुसार ती बालकले चलाएको साइकलले गल्तीबस छिमेकीको चल्ला किच्यो ।****

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Follow by Email