News
काठमाडौं महानगरले जारी गर्यो रोज़गार सम्बन्धि सूचना ! योग्यले मात्र स्थान पाउनुपर्ने भन्दै बालेन

काठमाडौं महानगरले नातावाद कृपावादको चलन तोडदै नियुक्तीमा चलखेल हुन सक्ने अनि सक्षम र योग्यले मात्र स्थान पाउनुपर्ने भन्दै ‘लोकसेवा आयोगले बिभिन्न मितीमा लिएको परिक्षामा पास भएर
पनि काम गर्न नपाएका (अस्थाई वा बैकल्पिक लिस्टमा/Waiting list मा परेका) ईन्जिनियरहरुलाई उनिहरुले प्राप्त गरेको स्कोर र योग्यताको आधारमा कराममा नियुक्ती गर्ने भएको छ।
काठमाडौं महानगरले योग्यता र दक्षताको आधारमा रोज़गार दिने भएको छ..!!🙏 महानगरले नातावाद कृपावादको चलन तोडदै नियुक्तीमा चलखेल हुन सक्ने अनि सक्षम र योग्यले मात्र स्थान पाउनुपर्ने भन्दै ‘लोकसेवा आयोगले बिभिन्न मितीमा लिएको परिक्षामा पास भएर
पनि काम गर्न नपाएका (अस्थाई वा बैकल्पिक लिस्टमा/Waiting list मा परेका) ईन्जिनियरहरुलाई उनिहरुले प्राप्त गरेको स्कोर र योग्यताको आधारमा कराममा नियुक्ती गर्ने भएको छ।