News

२६ वर्षीय पुष्पा ज लेको ठाउँमा पु ग्दा… ज लेको कपाल र कपडाहरु भेटियो हर्नै नसकीने घ टना स्थल (भिडियो सहित)

काठमाडौं – केटाको परिवारले कारणसमेत नबताई एक्कासी इन्गेजमेन्‍ट टुटाएको उनको परिवारले बताएको छ । आइतबार साँझ पुष्पालाई केटाको परिवारले सामान लिन बोलाएको र र त्यही घर अगाडी नै पुष्पा २० मिनेटसम्म जलिरहेपनि उनीहरुको परिवारले नबचाएको आरोप आफन्तले लगाएका छन् । पछि प्रहरी आएर उनको उद्धार गरी त्रिवि शिक्षण अस्पताल पुर्‍याएको थियो।

त्यहाँबाट कीर्तिपुरस्थित बर्न अस्पतालमा रिफर गरिएको थियो। त्यहाँ उपचारको क्रममा सोमबार बिहान सवा ९ बजे उनको मृत्यु भएको हो। प्रहरीले भने पुष्पाले आफै आफ्नो शरीरमा पेट्रोल छर्केको बताएको छ । पुष्पा दरबारमार्गस्थित केल्मी नेपालको शोरूममा काम गर्थिन्। उनीसँग इन्गेजमेन्ट गर्ने केटाको न्युरोडमा पसल छ। कोरोना महामारीअघि उनी चीनमा बस्थे। दरबारमार्गमा रहेको केल्मी नेपालको शो रूममा जाँदा पुष्पासँग उनको चिनजान भएको थियो।

यो पनि- स् १२ पुसदेखि ३०औं त्रिवेणी कप सञ्चालन हुनेस्लमजुङमा ३०औँ त्रिवेणी कप सञ्चालन हुने भएको छ । आगामी १२ पुसदेखि ३० औँ त्रिवेणी कप सञ्चालन हुने भएको हो । लमजुङ सदरमुकाम बेंसिशहरस्थित सहजी खेलमैदानमा सञ्चालन हुने कपमा यस वर्ष १६ टिमको सहभागिता गराउने क्लबले जनाएको छ ।

जिल्लामा फुटबल खेलको विकास र पगरी व्यावसायीकरण गर्ने र उच्च स्तरीय फुटबल प्रतियोगिता सञ्चालन गर्दै आएको र त्रिवेणी क्लबले नयाँ खेलाडीलाई प्रोत्साहन गर्ने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको खेलाडी उत्पादन गर्ने, खेल पर्यटनको विकास र युवाहरूलाई अनुशासित र मर्यादित बनाउनका लागि त्रिवेणी कप सञ्चालन गर्दै आएको क्लबका अध्यक्ष विनोद गुरुङले बताए

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Follow by Email