फेसबुकमा लाइभ आएर भावुक हुदै समिक्षाले यस्तो भने पछि फेरि लियो नया मोड !

गायिका समिक्षा अधिकारी विभिन्न व्यक्तिगत कारणले पछिल्लो समय आफ्नो क्षेत्रमा सक्रिय छैनन्। लामो समयसम्म उनी गायनबाट पनि टाढिएकी छिन्, सामाजिक सञ्जालमा पनि निस्क्रिय थिइन्।
दुई महिनासम्म सामाजिक सञ्जालमा निस्क्रिय रहेकी समीक्षाले बिहीबार एक स्टेटस राख्दै पुनः आगमन गरेकी छिन्। उनले सामाजिक सञ्जालमा प्रेमिल र भावुक स्टेटस राखेकी छन्। एक घटनामा पी डित भनिएकी गायिका समिक्षा अधिकारीले एक भावुक स्टाटस लेखेकी छन् ।बिहीबार सामाजिक संजाल फेशबुक स्टाटस लेख्दे उनले कवितात्मक शैलीमा भावुक स्टाटस लेखेकी हुन् ।
उनी लेख्छिन्–तिमीलाई माया गर्छु रत मर्न सक्छु मार्न सक्छु तिम्रो लागि आफैलाई दुखमा पार्न सक्छु तिम्रो जितमा उत्सव मनाउने मान्छे हुँ म त्यसैले त तिम्रो लागि सँधै म हार्न सक्छु ।समीक्षाको यो स्टेटससँगै दुई महिनाभन्दा लामो उनको मौनता तोडिएको छ।
पछिल्लो समयमा उनी आफ्नो व्यक्तिगत जीवनका विभिन्न कुराहरुलाई लिएर चर्चामा छिन्। गायिका अधिकारीले यसअघि आफ्नो एक गीत ‘ढाकाटोपी शिरैमा रिवन’ बोलको गीत सेयर गरेकी थिइन्। त्यसयता उनी सामाजिक सञ्जालबाट पनि टाढा थिइन्।