आफ्नै आमाका ह त्यारासँग छोरीले गरिन् मित्रता, कारण थाहा पाउँदा सबैको आँ;सु आउँछ

अमेरिकामा एक महिलाले आफ्नी आमाका ह:त्यारासँग मित्रता गरिन् । यी ह त्याराको नाम रिचर्ड कोट्रिघम हो जो एक सिरियल कि:लर थिए । उनले न्यू जर्सीमा करिब १ दर्जन मानिसहरुको ह त्या गरेका थिए । अहिले उनी जेलमा सजा:य काटि:रहेका छन् ।
जेलमै रिचर्ड:सँग जेविफर विस नामकी एक महिलाले मित्रता गरिन् । जेनिफर जेलमा रिच:र्डलाई भेट्न गइरहन्छिन् । जेनिफरकी आमा दिदेह गुडारजीको हत्या रिचर्डले नै गरेका थिए । यस्तोमा जेनि:फरले आफ्नी आ’माका ह त्यारा रिचर्ड कोर्टिघम’सँग मित्रता किन गरिन् ?
जेनि’फरकी आमा गुडारजीलाई सिरि’यल कि’लर रिचर्डले पहिले निकै प्रताडित गरेका थिए । त्यसपछि उनको टाउको का:टिदिए र श;वलाई पनि जलाइदिएका थिए । यसका बाव’जुद जेनिफरले उनीसँग मित्रता गरिन् किनकि उनी रिचर्ड’सँगबाट आफ्नी आमा’बाहेक अन्य पी’डितहरुको बारेमा पनि जान्न चाहन्थिन् ।
रिपोर्टका अनुसार जेनिफरले अन्य पी:डितहरुको बारेमा पत्ता ल’गाउनको लागि रिचर्डसँग अपत्याशित मित्रता गरेकी हुन् । खासमा गुडारजी ती दुई महिला:मध्ये एक थिइन् जसलाई डिसेम्बर १९७९ मा न्यूयोर्क सहरको एक होटलको कोठामा सिरियल कि ल र रिचर्ड कोर्टिघमले मारेका थिए ।
रिचर्डले गुडारजी र उनको साथमा अर्की १६ वर्षकी एक अज्ञात किशोरीको टाउको र हात काटे का थिए । उनले भाग्दा का टिएका हात र टाउको आफ्नो साथमै लिएर गएका थिए ।
रिचर्ड कोटिंघम करिब ९ महिला र किशोरीहरुको ह ;त्या आरो:पमा दोषी ठहरिएर न्यू जर्सीको जेल:मा छन् । उनी अहिले धेरै बुढो भइसकेका छन् । तर, उनले गुडारजीकी छोरी जेनिफरको रुपमा एक साथी पाएका छन् । जेनिफर भन्छिन् ‘म मेरी आमाको लागि र अन्य पी:डितहरुको खोजीको लागि रिचर्डकी साथी बनें ।’
उनी भन्छिन् ‘जबसम्म हामी यो पत्ता लगाउँदैनौं कि ती मृ:तक को थिए तबसम्म म शान्तिसँग बस्ने छैन । त्यसैले म त्यही गरिरहेकी छु जे मैले गर्न चाहिरहेकी थिएँ ।’ जेनिफरले जे:लमा रहेका ७५ वर्षका रिचर्ड:लाई पत्र लेखेर मित्रता गरेकी हुन् ।
२०१७ देखि उनले रिचर्डसँग भेट्न थालेकी हुन् । अहिलेसम्म उनले रिचर्डलाई ३० भन्दा धेरै पटक भेटि:सकेकी छिन् । एक पत्रमा रिचर्डले जेनिफरसँग उनकी आमाको ह; त्याको लागि मा;फी पनि मागेका छन् ।