News

यी सुन्दरीसँग डेटिङ जानकाे लागि तन्नेरीहरूकाे हुन्छ लाइन्, तर उमेर सुनेपछि भागाभाग

केही मानिसहरुले सुन्दरतामा बरदान नै पाएका हुन्छन् । उनीहरुलाई सुन्दरताले यतिसम्म कृपा गरेको हुन्छ कि मानौं उनीहरु पृथ्वीमा कुनै बरदान नै पाएर आएका हुन् ।

डेली मिररमा प्रकाशित रिपोर्टअनुसार यी महिलाले आफ्ना सवा लाख टिकटक फलोअरसँग एउटा भिडियो शेयर गर्दै यो कुराको खुलासा गरेकी छिन् ।

उनलाई देखेर मानिसहरु विश्वास नै गर्न सक्दैनन् कि उनको वास्तविक उमेर ४४ वर्ष

एक महिला यस्तै छिन् । उनका अनुसार मानिसहरु उनीप्रति निकै आकर्षित हुन्छन् जबसम्म उनले उनीहरुलाई आफ्नो सही उमेर बताउँदिनन् । उनको सही उमेर थाहा नपाउँदासम्म मानिसहरु उनीसँग डेटमा जान मरिहत्ते गर्छन् ।

भिडियोमा महिलाले बताएअनुसार उनलाई पहिलो पटक देख्ने जो कोही पनि उनको सुन्दरता देखेर मोहित हुन्छ । तर, जब उनले आफ्नो सही उमेर बताउँछिन् त्यसपछि भने ती मोहित भएका व्यक्तिहरु पछि हट्छन् ।

उनलाई देखेर मानिसहरु विश्वास नै गर्न सक्दैनन् कि उनको वास्तविक उमेर ४५ वर्ष हो । तर उनलाइ हेर्दा यो बिश्वास गर्नै गार्हो हुन्छ । उनी निकै सुन्दरी त छिन् नै हटनेस र फिगर समेत निकै उत्कृष्ट

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Follow by Email