युवाहरूकाे पसिना निकाल्ने बिकिनी अवतारमा मोडल सायोमा लिम्बु भाइरल हुदै (फोटो फिचर)

पछिल्लो समय टिकटकमा बच्चा तन्नेरीदेखि उमेर ढल्किएका सम्म झुम्मिने गर्छन् ।
टिकटकमा दिनहुँ नयाँ नयाँ ब्यक्ती भाइरल हुनेगर्छन् । कोही टिकटककै कारण स्टार समेत भइरहेका छन । यसैक्रममा एक हट मोडल बनि टिकटकमा भाइरल बनिरहेकी छन् । उनको असाध्यै बोल्ड अवतारले समाजिक संजाल तताइरहेको छ ।
टिकटकप्रति प्रयोगकर्ताको आकर्षण दिनप्रति बढ्दो छ । छोटो भिडिओ शेयर गर्ने प्लेटफर्मका रूपमा परिचित टिकटक सन् २०२१ मा धेरै डाउनलोड हुने मोबाइल एपसमेत हो । यतिमात्रै होइन गुगल र फेसबुकलाई पछि पार्दै धेरै हेरिने वेबसाइटमा समेत टिकटक उक्लिन सफल भएको छ ।
केही देशमा यो एप प्रतिबन्धित छ । तैपनि विश्वभरकै लोकप्रिय एपको सूचीमा टिकटक आफूलाई उभ्याउन सफल भएको छ । याे एपमा प्रायः सबै उमेरका प्रयोगकर्ताको उपस्थिति देख्न सकिन्छ ।
टिकटकमा भाइरल हुनु सामान्य कुरा जस्तो नै भइसक्यो । कहिलेकाहिँ केही राम्रा भिडिओहरू भाइरल भइरहेका हुन्छन् भने कहिलेकाहिँ केही सामग्री नै नभएको भिडिओ पनि भाइरल भइरहेका हुन्छन् ।
टिकटकको बारेमा सबैभन्दा राम्रो कुरा भनेको नै कुनै पनि भिडिओ भाइरल हुनसक्छ । अधिकांश किशोर-किशोरीहरूले रमाइलो नृत्यका भिडिओहरू खोज्दा, अन्य अधिकांश मानिसहरूले सबै प्रकारका सामग्रीहरू हेर्न पनि टिकटक