News

ललितपुरमा कलेजले निष्कासन गरेपछि १६ बर्षीय सदिक्षा आफ्नै कोठामा झु,न्डिएर मृ”त्यु

ललितपुरमा कलेजले निष्कासन गरेपछि १६ बर्षीय सदिक्षा आफ्नै कोठामा झु,न्डिएर मृ”त्यु ललितपुरमा कलेजले निष्कासन गरेपछि १६ बर्षीय सदिक्षा आफ्नै कोठामा झु,न्डिएर मृ”त्यु

काठमाडौ :- ललितपुरमा झु,न्डिएको अवस्थामा फेला परेकी किशोरीको उपचारको क्रममा मृ”त्यु भएको छ। सप्तरी सुरूंगा घर भई सानेपा बस्दै आएकी १६ वर्षीया सदीक्षा चौधरीको मृ,त्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सूर्य विक्रम शाहीले जानकारी दिए।

उनका अनुसार चौधरी आफ्नै घरमा झु,न्डिएको अवस्थामा फे”ला परेकी थिइन्। ‘घरमा बुधबार बिहान ९ बजेतिर उनी आफ्नै कोठामा झु” न्डिएकी रहिछन्,’ उनले भने,‘त्यसपछि अर्धचेत भएकी उनलाई परिवारले पाटन अस्पताल पुर्‍याएको थियो।

पाटन अस्पतालमा उपचारका क्रममा बुधबार दिउँसो उनको मृ”त्यु भएको एसपी शाहीले बताए।उनका अनुसार चौधरी केही समयअघि मात्रै सपरिवार घर गएकी थिइन्।त्यसपछि मंसिर छ गते काठमाडौं फर्किएर बुधबार कलेज पनि गएकी थिइन्।

लामो समयपछि उनी हिजो कलेज गएकी रहिछन्। कलेजमा अनुशासन विभागका प्रमुखले केही साधेका रहेछन्। यो कुरा अनुसन्धानको विषय रहेको छ ।उनले भने, ‘सो क्रममा उनलाई कलेजले निष्कासन समेत गरेको रहेछ।’

पाटन अस्पतालमा उपचारका क्रममा बुधबार दिउँसो उनको मृ”त्यु भएको एसपी शाहीले बताए।कलेजले ती शिक्षकलाई निलम्बन गरेको समेत उनले बताए। चौधरीको शव पो,स्टमर्टमका लागि पाटन अस्पतालमा राखिएको छ। प्रहरीले घ,टनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Follow by Email