३०० केजीको खसी किन्ने भन्दा हेर्नेको भिड (भिडियो सहित)

एजेन्सी नेपालीहरुको महान चाड बडा दसैँ नजिकिदै छ । दसैँ नजिकिदै गर्दा बजारमा किनमेल गर्नेको निकै घुइचो लागेको छ । दसैमा अक्सर नेपालीको घरमा खसी राँगा काट्ने चलन रहेको छ । अब प्रसंग मोडौ तपाइले कति केजी सम्मको खसी देख्नु भएको छ ।
५० -६० वा त्यो भन्दा माथि १०० केजी सम्मको देख्नु भएको होला । आज हामी चर्चा गर्दै छौ भारतको कश्मिरको एक पशु बजारमा ३०० केजीको खसी बिक्रिकालागि आइपुगेको छ । उक्त खसी बजारमा आएपछि किन्ने भन्दा हेर्नेको घुइचो लागेको छ ।
यो पनि पढ्नुहोस् जसपालाई फकाउँदै गठबन्धनका नेताहरू सत्ता गठबन्धनका नेताहहरूले असन्तुष्ट जनता समाजवादी पार्टी (जसपा)का नेताहरुलाई फकाउने प्रयास गरेका छन् ।
आइतबार प्रधानमन्त्री निवास, बालुवाटारमा बसेको बैठकमा जसपाले आफ्नो कार्यकारिणी समिति बैठकको निर्णयबारे जानकारी गराएका थिए । जसपाले गठबन्धनमा सिट बाँडफाँट सन्तोषजनक नभएको भन्दै अरु दलसँग पनि तालमेलको विकल्प खुला राख्ने निर्णय गरेको थियो । गठबन्धनका अन्य दलका नेताहरुले भने आफूहरु पनि सन्तुष्ट नभएको बताएका छन् ।
जसपा प्रवक्ता मनिष सुमनले भने, ‘उहाँहरुले हामी कोही पनि सन्तुष्ट छैनौं । तपाईंहरूले व्यक्त गर्नुभयो, हामीले गरेका छैनौं भन्नुभयो ।’ उनका अनुसार बैठकमा सिट बाँडफाँटबारे छलफल भए पनि सहमति जुटिसकेको छैन र भोलि सोमबार बिहान ८ बजे अर्को बैठक बस्नेछ ।