News

स्विट्जरल्यान्ड देखि पैदल हिड्दै नेपाल आइपुगे यी व्यक्ति

स्विट्जरल्यान्ड देखि पैदल हिड्दै नेपाल आइपुगे यी व्यक्ति स्विट्जरल्यान्ड देखि पैदल यात्रा गर्दै एक व्यक्ति नेपाल आइपुगेका छन । उनि हुन् थोमस केलेनबर्गर, उनि स्विट्जरल्याण्डबाट करिब १५ हजार किलोमिटर पैदल यात्रा गरेर नेपाल आइपुगेका हुन् ।

उनले आफ्नो विश्व पैदल यात्रा १५ महिना अघि २०२१ अगस्ट २१ मा आफ्नी आमालाई श्रद्धाञ्जली दिएर सुरु गरेका थिए। यो पनि: अफगानिस्तानमा निमोनियाका बिरामी बढे- अफगानिस्तानमा निमोनियाका बिरामी बढ्न थालेका छन् ।

अफगानिस्तानको टोलो न्युजका अनुसार तालिबानले शासन चलाइरहेको उक्त मुलुकमा निमोनियाका बिरामी ह्वात्तै बढेका छन् ।राजधानी काबुलमा रहेको इन्दिरा गान्धी बाल अस्पतालका चिकित्सकलाई उद्धृत गर्दै टोलो न्युजले जनाएअनुसार हरेक दिन निमोनियाका ३० भन्दा धेरै बिरामी उपचारका लागि आउने गरेका छन् ।

हिउँद सुरु भइरहेका बेला चिसो मौसन, सरसफाईमा कमी र खराब हावाका कारण निमोनियाका बिरामी बढेको बताइएको छ । सरकारी अधिकारीले टोलो न्युजलाई दिएको जानकारीअनुसार यस वर्षको पछिल्लो ११ महिनामा निमोनियाबाट ९ लाख ६० हजारभन्दा धेरै बिरामी परेका छन् ।

यीमध्ये अधिकांश बालबालिका छन् । अफगानिस्तानमा निमोनियाबाहेक ६ सय जनाभन्दा धेरै हैजाका बिरामी पनि फेला परेका छन् । यसबाट १५ जनाको मृत्यु भइसकेको बताइएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Follow by Email