सन्दिपको ह*त्या हुनसक्छ भन्दै यी बृद्द बुबा मिडियामा सन्दिपलाई नेपाल नआउन आग्रह वकिल संग यस्तो -हेर्नुस भिडियो सहित

सन्दिपको ह*त्या हुनसक्छ भन्दै यी बृद्द बुबा मिडियामा सन्दिपलाई नेपाल नआउन आग्रह वकिल संग यस्तो -हेर्नुस भिडियो सहित
क्रिपय यो पनि पढ्नुस् :- के खाने? गनेरै नसकिने अनौठा नामको सूची! मानिसले दैनिक खाने, खाने कुराका नाम कति होलान् अनुमान गर्नुहोस् त? तपाईलाई लाग्ला १०। २० । ५०। या १०० तर यो पढ्दै गर्दा तपाईंले अनुमान गरे भन्दा धेरै र नौलानौला खाने कुराको नाम थाहा पाउनु हुने छ। त्यति मात्र होइन् खाने कुराका नाम पनि यति धेरै हुने रहेछन् भनेर तपाई अचम्मा पर्नु हुनेछ। यस्तो खाने कुरामा करेसाबारीमा पाइने तरकारी, खाद्यान्ह, फलफुल बजारमा पाइनेदेखि जंगलमा पाइने कन्दमुल सम्मका छन्।
कस्ताकस्ता छन् त ती नामहरु ? पढ्नुहोस् यहाँ
टमाटर ( गोलभेडा ) , जामुनो , कटुस ( कटंस), फडिर ( फडेर) , तिजु ( खल्लुक) , बिमिरो (बेंओरा) , कागती , उखु , कटहर , धान , चामल , भटमास ( भट्ट) , फर्सी , घिरौंला ( घिरम्ला ) , चिचिण्डा , मुगी , तोरियां ( तोराएँ ) , भिण्डी ( भेडर्नी ) , पास्साई , पालुङ्गो , चम्सुर , सोंफ ( सम्फो ) , मेथी , दालचिनी , जिरा , ज्वानो , मकै , मास , अरहर , सिल्टुङ ( झिलङ्गी) , मसुरो , केराउ ( केरौ ) , गहुँ ( गौं) , जौ , फापर , कोदो , चना , कुभिन्डो , लौका , काउली , भान्टा , बोडी , सिमी ( सेबी ) , सिन्की , मस्यौरा ( मसेप्रा ) , तितौरा , बरेला ( चुच्चे करेला) , निबुवा , चुक , खुदो , दूध , भेली , मह , चिनी , मिस्री , मरिच , अदुवा , पिंडालु , तरुल , बेथे , लुडे , मूला , खोले साग , चोतो , ढाँकुर , तोरी , सर्स्यू (सर्सिम) , सिब्लिघान ,
कोइरालो ( कोइराल) , भुटुक , काभ्रो , बोहोरी , बडहर , चिउरी , काफल , ऐसेलु ( ऐसलु ) , चुत्रो ( चौतारो ) , खिलुवा (खिल्वा) , मेहेल (म्याल ), बेसार , हलेदो , गिठा , भ्याकुर , कुरिलो , खुर्सानी , स्कुस ( भेउते करेलो ) , काउलो , काँक्रो , कर्कलो , बिमिरो (बेंओरा ) , भब्बु , जलुको ( जलुका) , मरट्ठी , टिमुर , ल्वाङ , सुकुमेल( सुक्मेल) , अलैंची , नरिवल ( गडी ) , सुपारी , बोजो ( बोचो) , पिप्ला , हर्रो , बर्रो , केरा , आँप , लिची , अम्बा( बेलौती) , खुर्पानी , स्याउ , नास्पाती (नस्पाती ) , चिया ( च्या ) , कफी , पनियोर , खनिया ,
किम्बु ( किम्मु) , बेडुलो , फोस्रो , घङारी , निगुरो (निउरो) , भक्किम्लो , अमिलो , सुन्तला , जुनेलो , गहत , भाजी , चिउरा , भुजा , रोटी , रोटो , रोट , आटो , भात , दाल , तरकारी ( तिहुन) , झोल , रस , लेदो , फाडो , माड , अर्सो , सेल , अनर्सा ( अनरसो) , झिनिया , बटुक , झर , पुरी , ददेउरा , पकौडा , फिनी , जिलेबी , पिठो , सुजी , कनिका , खट्टे , कुतुलेकोसा , मैदा , तेल , घ्यू ( घिउ) , अर्नी , खाजा , पोलेको उसिनेको तारेको भुटेको मकै , कुराउनी ( कुरौनी) , नास्ता , खाजा , चाम्रे , ढकनी (ढकने) , खिर , पिप्ला , मरिच , करेलो (तीते) , आलु , सातु , काढा , खुवा , मासु , सिकार , खसी , बोका , बाख्री , पाठा , भेडा , मृग , कुखुरा(कुख्रा) , तित्रो , कालिज , सुँगुर , माछा , गङ्गटा , बदेल , हाँस , राँगो , पाडो , भैंसी ,
दही , अण्डा , (फुल ) , गोहोरो , खरायो , दुम्सी , अरिङ्गाल , बारुलो , मौरी , मह , लसुन , प्याज , नौनी , खोत्तर , बिलाउनी ( बिलौनी) , अच्छिउ , बच्छिउ , रक्सी , जांड , तमाखु , भुसा , सुर्ती , खैनी , चुना, चुरोट(चुरट) , गाँजा , भाङ , धतुरो , अचार , चटनी , भेत्तल , छोप , तामा , टुसा , माने कर्कलो , गाबा , कर्कलो , मही , भुटन , भुटुवा , पक्कु , चोखेन , सर्वत , खुदेपानी , नून , नैबेत , प्रसाद , घाँजी , बियाँ , छोहरा(छोडा) , काजु , किस्मिस , दाख , दारिम , जाइफल, हिङ , जिम्मु , खुदो , अमला , बेल , कालोजिरो , कढी , गुंड , हलुवा , मनभोग , लट्टे , ढिंडो ( ढेडो ) , मालपुवा , बतासा, सिरौला , कबाफ , फाडो , गुन्द्रुक , बारा , फुरौला , पुदिना , अदुवा, पुवा , तुलसी , घिउकुमारी , गाजर , गानेगुर्जो , टोप्रे , चरीऔंलो ,
भुइँकाफल(कौवा काफल) , पान , आलस , भोगटे , काठे , ज्यामिर , जुनेलो , संखेत्रो (संखतराए) , खयर , सुपारी , पाखनभेद , च्याउ , जरिङ्गो , फुलचुसो , गुराँसको फुल ( पटेसर ) , सुँगुरे काँढा , चाक्सी , जगरको फूल , थाकल , कुकुरडाइनोको साग , टोटे , सिम्टा , भर्लो , गन्जी , सिस्नो , धनिया , सिउडीको दाना , लाकुरीको चोप , भुइँस्याउ , ओखर , खुर्पानी , जुनार , एभोकाडो , किवी , भुइँकटहर (दरइँ ) , जुनेलो , पेडा , बम्बैसन , मिसमास , चुकाउने ( चुकौनी) , पाउरोटी , केक , बिस्कुट , चक्लेट , पिपलमेट , पिपलगेडी , चाउचाउ , मम , पिज्जा , कालाजाम , सेतोजाम , लड्डु , सोहनपापडी , दूधमलाई , दहीबारा , योमरी , छोयला , कचिला , चटामरी , डोसा , पुलाउ , बर्फी , आइसकृम , कुइँचा , बदाम , जुजुधौ , डोनट , सोडा , चटपटे , छोला , भटुरे , पानीपुरी , पनीर , टोफु , चीज , छुर्पी , ललिपप , पुस्टकारी , गुदपाक , समोसा , सिङ्गडा, अरु ?