पल प्रकरणपछि सक्रिय बन्दै गएकी गायिका समिक्षा अधिकारीले किनिन् ४५ हजारको कुर्था

पल प्रकरणपछि सक्रिय बन्दै गएकी गायिका समिक्षा अधिकारीले किनिन् ४५ हजारको कुर्था, नेपालकै महंगो कुर्था भन्दै समिक्षाको कुर्था रातारात बन्यो भाइरल, समिक्षालाई भेटेरै कैयौँ हेरे कुर्था, हेर्नुहोस् यो एक्सक्लुसिभ भिडियो
पछिल्लो नेपाली सांगितिक बजार संगितमय वन्दै गएको छ भने नेपाली लोक गित संगितलाई चौतर्फि रुचाईएको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भमा बजारमा धेरै सर्जकहरुले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ।
लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गितहरु सार्वजनिक गरिरहेका छन् । तिज आऊन करिव एक महिना बाकि छ, तर बजारमा तिजको रौनक सुरु भईसकेको छ, बजारमा तिज लक्षित गितहरु आऊन थालिसकेका छन् । यसैविच टिकटकमा भाईरल बर्षा क्षेत्री खेलेको पहिलो म्युजिक भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ । 4B Entertainment युटुवबाट आईतबार ‘४५ हजारको कुर्ता’ बोलको तिज गित बजारमा आएको हो ।
सुसिद्ध गायिका समिक्षा अधिकारीले गाएको गितमा क्षितिज सापकोटाको उत्कृष्ट लय शब्द सृर्जना रचना रहेको छ । गितमा यम थापा मगरको संगित संयोजन रहेको छ । निकै मौलिक शब्दहरुमा सजिएको उक्त गितमा मनमा पिर भएनी तिजको रौनक लागेसंगै गरिएको रमाईलोपनलाई चित्रण गरिएको छ । गितको अडियो र भिडियो दुवै उत्कृष्ट वनेको छ ।