News

जनताको प्रश्न बालेन मेयर हो कि काठमाडौको डन के छ तपाईको प्रतिकृया ?

मापदण्डविपरीत भवनको बेसमेन्टलाई व्यवसायिक प्रयोजनका लागि भाडामा लगाइएको भन्दै उनी आक्रोशित तवरले पेस भए । आज बानेश्वरका विभिन्न स्थानमा रहेका व्यापारिक कम्प्लेक्सका बेसमेन्ट खाली गराउने क्रममा मेयर साह अल्फाबिटा पुगेका हुन् ।

त्यसक्रममा अल्फाबिटाका मालिक द्विराज शिवाकोटीसँग उनको बाझाबाझ भएको थियो । बालेनले बेसमेन्ट खाली गर्न आदेश दिएपछि शिवाकोटीले प्रतिवाद गरेका थिए । आफूहरुले पार्किङका लागि अलग्गै स्थान छुट्याएकाले बेसमेन्टलाई व्यवसायिक प्रयोजनमा लगाएको उनको भनाइ थियो । तर, बालेनले उनको जवाफमा चित्त बुझाएनन् । बेसमेन्टलाई भाडामा लगाउनै नपाइने मापदण्ड उनले सम्झाए । ‘तपाईंको विल्डिङको पार्किङ कहाँ छ ?’

बालेन प्रश्न गरे । ‘काठमाडौंका सबै विल्डिङमा पार्किङ छ त हजुर ?’ शिवाकोटीले प्रतिपश्न गरे । बालेनले कमर्सीयल विल्डिङमा पार्किङ हुनैपर्ने जवाफ दिए । ‘हामी काठमाडौंभरिका कमर्सियल विल्डिङको पार्किङ एरिया खालि गरिरहेका छौं,’ उनले भने ।

शिवाकोटीले भने आफ्नो भवनको बेसमेन्टमा सवारीसाधन छिराउन सकिने बाटो नै नभएको बताए । उनले सरकारसँग अनुमति लिएर व्यवसाय सञ्चालन गरेको दाबी गरे । बालेनले सोधे, ‘तपाईंले हस्पिटल खोल्ने, ल्याब खोल्ने भनेर एप्रूभल लिनुभएको छ ?’ ‘मैले व्यवसाय गर्ने भनेर लिएको छु,’ शिवाकोटीले जवाफ दिए ।

त्यसपछि बालेन एकाएक जंगिए । ‘तपाईंको घरको नक्शा मसित हुनुपर्छ ?’ उनले उँचो स्वरमा भने । ‘अनि नगरपालिकासँग हुनु पर्दैन ? तपाईंको अफिसमा होला नि,’ घरधनीले जवाफ दिए ।र यो पनि महेश बस्नेतलाई चेतावनी दिँदै वाइसिएल अध्यक्ष भन्छन्– बालेनको काम स्वागतयोग्य छ, कसैले धम्की नदिए हुन्छ।

महेश बस्नेतलाई चेतावनी दिँदै वाइसिएल अध्यक्ष भन्छन्– बालेनको काम स्वागतयोग्य छ, कसैले धम्की नदिए हुन्छ। काठमाण्डौ सुदर्शन खबर भदौ महेश बस्नेतलाई चेतावनी दिँदै वाइसिएल अध्यक्ष भन्छन्– बालेनको काम स्वागतयोग्य छ, कसैले धम्की नदिए हुन्छ नेकपा माओवादी केन्द्रनिकट योङ कम्युनिस्ट लिग (वाइसिएल) का अध्यक्ष सुबोध शेर्पालीले अनधिकृत संरचना हटाउने काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन) को कामको प्रशंसा गरेका छन् ।

एमाले नेताहरूले विरोध गरिरहेका बेला वाइसिएल अध्यक्ष शेर्पालीले भने बालेनको कामको प्रशंसा गरेका हुन् । राज्य कोषमा कर छली गरी व्यवसाय सञ्चालनको प्रमाणसहित भवन, टहरा र पार्किङ स्थल भत्काउँदा एक थरीको निद्रा हराएको शेर्पालीले बताए । केही गर्छु भन्ने अठोटका साथ स्वतन्त्ररूपमा निर्वाचित भएका बालेनलाई हतोत्साहित बनाउने गरी धम्की नदिन पनि उनले चेतावनी दिएका छन् । आफ्नो वा पराई कोही नभनी सधैं राज्यको भौतिक सम्पतिको संरक्षण गर्न र जनताको पक्षमा काम गर्न पनि शेर्पालीले मेयर शाहलाई आग्रह गरेका छन् ।

नेकपा माओवादी केन्द्रनिकट योङ कम्युनिस्ट लिग (वाइसिएल) का अध्यक्ष सुबोध शेर्पालीले अनधिकृत संरचना हटाउने काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन) को कामको प्रशंसा गरेका छन् । एमाले नेताहरूले विरोध गरिरहेका बेला वाइसिएल अध्यक्ष शेर्पालीले भने बालेनको कामको प्रशंसा गरेका हुन् । राज्य कोषमा कर छली गरी व्यवसाय सञ्चालनको प्रमाणसहित भवन, टहरा र पार्किङ स्थल भत्काउँदा एक थरीको निद्रा हराएको शेर्पालीले बताए ।

केही गर्छु भन्ने अठोटका साथ स्वतन्त्ररूपमा निर्वाचित भएका बालेनलाई हतोत्साहित बनाउने गरी धम्की नदिन पनि उनले चेतावनी दिएका छन् । आफ्नो वा पराई कोही नभनी सधैं राज्यको भौतिक सम्पतिको संरक्षण गर्न र जनताको पक्षमा काम गर्न पनि शेर्पालीले मेयर शाहलाई आग्रह गरेका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Follow by Email