Video

अन्तत पल र समिक्षा प्रकरणमा नराम्रोसँग फसेका दुर्गेश थापाले गरे विदेश भाग्ने तयारी

अन्तत पल र समिक्षा प्रकरणमा नराम्रोसँग फसेका दुर्गेश थापाले बनाए छोरा र पत्नि प्राचिको पासपोर्ट, पल जेलबाट ननिस्किँदै विदेश भाग्ने तयारी गरे दुर्गेशले, दुर्गेश आँफैले स्विकारे विदेश उड्न लागेको कुरा ? अन्तिममा सबै दोष गायिकालाई लगाउँदै यसरी विदेश हानिँदैछन् दुर्गेश, दुनियाको कुन कुनामा गएर खुशी होलान् पललाई धरधर्ती रुवाएका दुर्गेश ? हेर्नुहोस् यो एक्सक्लुसिभ भिडियो

व्याज दर बढ्ने आंकलन बीच पनि यी कारणले शेयर बजार बढ्न पुग्याे : आगामी दिनमा बैंकको व्याज दर बढ्ने आँकलनका बीच पनि शेयर बजार भने विस्तारै उकालो लाग्न थालेको छ । मौद्रिक नीति आएपछिको पहिलो साताको कारोबार झन्डै १२२ अंकले बढेर बजार बन्द भएको छ ।

पछिल्लो समय कारोबार रकममा आएको वृद्धिलाई धेरैले सकारात्मक पक्षका रुपमा लिएका छन् । मौद्रिक नीतिमा बैंक दरलाई १.५ प्रतिशतले वृद्धि गरी ८.५ प्रतिशत, नीतिगत दर ७ प्रतिशत र निक्षेप संकलन दरलाई ५.५ प्रतिशतमा राखिएको छ । यसले बैकहरुको लागतमा वृद्धि हुन गई ग्राहकलाई कर्जा दिने व्याज दर बढ्दै जाने अपेक्षा गरिएको छ ।

बैंकहरुले ७ प्रतिशतमा एसएलएफको प्रयोग गरिरहेकोमा त्यसलाई अब साढे ८ प्रतिशत पुर्याइएको छ भने आगामी दिनमा एसएलएफ लिन पाउने रकममा पनि सिमा तोकिनुमा साथै ५ दिनसम्म मात्रै यो चलाउन पाउने नयाँ व्यवस्था मौद्रिक नीतिमा गरिएको छ । एसएलएफ भनेको वाणिज्य बैंकले आफूसँग रहेको सरकारी वचतपत्र इत्यादिको धितोमा राष्ट्र बैंकबाट पाइने ऋण सुविधा हो ।

गत वर्ष बैकहरुले अनिवार्य तरलता अनुपात (सीआरआर) व्यवस्थापनको लागि धेरै मात्रामा एसएलएफको प्रयोग गरेका थिए । त्यसैगरी, मौद्रिक नीतिमार्फत ३ प्रतिशतमा रहेको सीआरआर पनि भदौ १ बाट लागु हुने गरी ४ प्रतिशत कायम गरिएको छ । यसबाट प्रणालीमा रहेको झन्डै ५० अर्ब पैसा राष्ट्र बैंकको ढुकुटीमा जानेछ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Follow by Email