News

बालेनको अदालतलाई प्रश्न: टुकुचालाई खोला भन्न नसक्ने भए नेपाललाई कसरी नेपाल देश भनी प्रमाणित गर्नुहुन्छ ?

काठमाडौं । काठमाडौ महानगरपालीका प्रमुख बालेन साह अदालत प्रति आक्रामक बन्नु भएको छ । सामाजिक सञ्जालमा एक स्टाटस राख्दै साहले टुकुचा उत्खनन् अभियान रोक्न अदालतले दिएको अल्पकालीन आदेश प्रति असन्तुष्टि जनाउनु भएको हो ।

काठमाडौ उपत्यकाको पुरानो फोटो पोष्ट गर्दे उहाँले लेख्नु भएको छ– फेरि पनि नदिमा अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ , अदालतले टुकुचा (इछुमती ) नदिलाई खोला भन्न सक्दैन भने , नेपाललाई कसरी नेपाल देश भनेर प्रमाणित गर्नु हुन्छ ?

सामाजिक सञ्जालमा एक स्टाटस राख्दै साहले टुकुचा उत्खनन् अभियान रोक्न अदालतले दिएको अल्पकालीन आदेश प्रति असन्तुष्टि जनाउनु भएको हो ।, अदालतले टुकुचा (इछुमती ) नदिलाई खोला भन्न सक्दैन भने , नेपाललाई कसरी नेपाल देश भनेर प्रमाणित गर्नु हुन्छ ?

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Follow by Email