नेपाली विद्यार्थीले बनाए १ लिटर तेलबाट १५० किलोमिटर चल्ने कार

काठमाडौं विश्वविद्यालयमा मेकानिकल इन्जनियरिङ पढ्ने विद्यार्थीहरुले १ लिटर तेलबाट १५० किलोमिटर भन्दा बढी चल्न सक्ने गाडी बनाएका छन्।
सो गाडी अन्तराष्ट्रिय स्तरको प्रतियोगिता सेल इको म्याराथनमा प्रतिस्पर्धाका लागि यही अक्टोबर १० मा ईन्डोनेशियामा लगिँदै छ । तर अहिले shipment को खर्च एकदम महंगो भएर उनीहरु आफ्नो खर्चमा गाडी लैजान सक्ने अवस्था छैन।
उक्त गाडीको ढुवानी र टिकटका लागि आर्थिक सहयोग गरिदिने sponsor हरुको खोजी कार्य भइरहेको भए पनि पर्याप्त मात्रामा रकम उठ्न सकिरहेको छैन।
अहिलेसम्म काठमाडौं विश्वविद्यालय र बाहिरी sponsor हरुको तर्फबाट प्राप्त सहयोगहरुका कारण आवश्यक रकम जुट्दैछ। अब रू ६ लाख मात्र अपुग भएको छ। ईन्डोनेसियामा हुने विंश्व प्रतिष्पर्धामा भाग लिने मिति नजिकै आएको हुँदा समस्यामा परेका छन्। यी युवा प्रतिभाशाली ईन्जिनियरिंगका विद्यार्थी हौसला बढाउने यो नपुग रकमको खॉचो छ। यिनले बनाएको गाडी विश्व प्रतियोगितामा भाग लिदैछ।
नेपाललाई प्रतिनिधित्व गरी जान लागेका विद्यार्थीहरुलाई सहयोग गर्नुहुन अनुरोध गर्दछु। यस प्रोजेक्टको बारेमा केही जानकारीहरु चाहिएमा 9846766319 मा कल गर्न सक्नुहुनेछ।
सहयोगक लागि…
Esewa/khalti/imepay : 9846766319
A/C Holder Name: SUMAN PATHAK
Account Number: 4210017505809 (Nabil Bank- Dhulikhe