Interesting

गलत उपचारले एक चर्चित नायीकाको भयो यस्तो हालत, स’म्पर्क गर्न खोज्दा डाक्टरले फोन अफ गर्दिए???

एजेन्सी । गलत उपचारका कारण चर्चित तमिल अभिनेत्री रायजा विल्सनको यस्तो हालत भएको छ । उनले सोशल मीडियामा एक स्क्रिन डाक्टर (त्वचा विशेषज्ञ) को लापरवाहीको कारण यस्तो अवस्था भोग्नु परेको भन्दै तस्बिर सार्वजनिक गरेकी छन् । उपचार पछि राइजाले आफ्नो अनुहारको अवस्थाको बारेमा त्वचा विशेषज्ञलाई बताउन खोन्ला उनी सम्पर्कमा नआएपछि थप रिसाएकी छन् । यस पोष्टमा त्वचा विशेषज्ञको नाम मेन्सन गर्दै उनलाई आफुलाई आएको समस्याका बारेमा बताएकी छन् ।

इन्स्टाग्राम स्टोरीमा क्लिनिकको बाहिरबाट आफ्नो फोटो साझा गर्दै रायजा विल्सनले लेखिन् (मैले हिजो सामान्य फेसियलका लागि चिकित्सकलाई भेटेकी थिए । उनले मलाई अनावश्यक उपचार गर्न लगाए । जुन मलाई चाहिएको थिएन र अहिले यस्तो नतिजा आएको छ ।

उनले आफ्नो पोष्टमा थप लेखिन्( उनी मसँग कुरा गर्न वा आज मलाई भेट्न अस्वीकार गर्दैछिन्। स्टाफले उनी सहर बाहिर भएको बताउँदैछन।टिभीमा अनुहारको कारण, जुन दर्शकहरूले सितारा भनेर चिन्छन् उनकै अनुहार अहिले विग्रिएको छ । उनी त्यसैले निकै रिसाएकी छन् । राइजा पनि अनुहारको गलत उपचारका कारण रिसाएकी छिन् र पनि त्यसको कुनै समाधान भएको छैन ।

सार्वजनिक गरिएको फोटोमा, आँखामुनि सुनिएको अनुहारमा स्पष्ट देख्न सकिन्छ। फ्यानहरूले पनि ति डाक्टरसंग उपचार गराउँदा आफु पनि त्यस्तै समस्यामा परेको भन्दै आफ्ना तस्बिर उनलाई पठाएका छन् । त्यस्ता स्क्रीनशटहरू रायजाको इन्स्टाग्राम स्टोरीमा पनि साझेदारी गरिएको छ । उनी लेख्छिन् (मेरो इनबक्स ती व्यक्तिको सन्देशले भरिएको छ जसले उही उर्मोग विशेषज्ञसंग आफ्नो अनुहारको उपचार गरे र मैले जस्तै नियती भोगे । रायजा विल्सनले २०१७मा भेलाइल्ला पट्टाधारी २ का साथ अभिनयको शुरुआत गरेकी थिइन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Follow by Email