भ’र्जिन केटाको खोजीमा छु: मोडल रेखा राई (भिडियो हेर्नुस)

रेखा राई यु ट्युवमा त्यस्तै सामाजिक सञ्जालमा चर्चित नाम हो । म विवाहित महिला हुँ, मेरो जीवनमा कुनै कुराको कमी छैन तर प्रश्नः म विवाहित महिला हुँ । मेरो वैवाहिक जीवनमा कुनै कुराको कमी छैन ।
मेरो श्रीमानले मलाई धेरै माया गर्नुहुन्छ । म उहाँलाई पनि माया गर्छु । तर हाम्रो सम्बन्धलाई कमजोर बनाउने एउटा कुरा भनेको मेरो खाना नपकाउने बानी हो ।
वास्तवमा, म मेरो श्रीमानको लागि खाना पकाउँदिन् । साँच्चै भन्नुपर्दा, मलाई खाना पकाउन आउँदैन् । मेरो श्रीमानले हामी दुवैको लागि खाना पकाउनुहुन्छ । बिहेको सुरुमा मेरो श्रीमानले आफू खाना पकाउन जान्ने तर नजान्ने कुरालाई लिएर धेरै गर्व गर्नुहुन्छ ।
उहाँलाई हाम्रो लागि खाना पकाउन राम्रो लाग्छ । तर अहिले दिनप्रतिदिन लज्जित महसुस भईरहेको छ । किनभने जब हामी एक्लै हुन्छौं, उहाँ अक्सर मसँग किन पकाउन नसिकेको भनेर झगडा गर्नुहुन्छ ।