पल प्रकरणका कारण असुरक्षीत भएको भन्दै आफ्नै हेलिकप्टर किनेर हिँड्न थाले दुर्गेश

पल प्रकरणका कारण असुरक्षीत भएको भन्दै आफ्नै हेलिकप्टर किनेर हिँड्न थाले दुर्गेश थापा
पल प्रकरणका कारण असुरक्षीत भएको भन्दै आफ्नै हेलिकप्टर किनेर हिँड्न थाले दुर्गेश थापा, काठमाडौँमा करोडौँको घर किनेका दुर्गेशले कहाँबाट ल्याए यति धेरै पैसा ? पहिलो पटक बोले दुर्गेश, हेर्नुहोस् भिडियो
काठमाडौं – कलाकार सरोज खनाललाई ‘प्रेम गीत ३’ निर्माता सन्तोष सेनले अमेरिकामा कलाकार लुक्ने ट्रेन्ड बसाल्ने गरेको आरोप लगाएका छन् । ‘प्रेम गीत ३’ युनिटले राजधानी आयोजना गरेको पत्रकार भेटघाटमार्फत चलचित्र विकास बोर्ड र अध्यक्ष भुवन केसीको आलोचना गर्दा सरोज भुवनको बचाउमा उत्रिएपछि निर्माता सन्तास सेन सरोज माथि खनिएका हुन् ।
उनले सरोजकै कारण अहिले अमेरिकाले राम्रो कामका लागि पनि कलाकारलाई भिषा नदिने गरेको उनको आरोप लगाएका हुन् । उनले सरोज खनाल जस्तो व्यक्तिले सुन्दा लाज हुने अभिव्यक्ति दिँदै हिड्नु राम्रो नभएको बताएका छन् ।
उनले लेखेका छन् आदरणीय सरोज दाइ, तपाईं जस्तो दिग्गज कलाकार । अमेरिकामा लुक्न ट्रेन्ड बसाल्ने मान्छेले यतिसम्म हावा अभिव्यक्ति दिनुहुन्छ भन्ने सोचेको थिएन । एउटा रजतपटमा तपाई मेरो रोजाइमा परेन भनेर जे मन लाग्यो त्यही अभिव्यक्ति दिँदै हिँड्नुपर्छ र रु प्रेम गीतको बेला तपाईंसँग मेरो दोहोरो कुरा कहिल्यै भएन, दोस्रो प्रदीपले सक्दैन कि सक्दैन कि भनेको तपाईं कै निर्देशकको भनाइ हो ।
अली सुन्दा लाज हुने अभिव्यक्ति दिँदै नहिँड्नु होला । स्वयम् प्रदीपलाई सम्म यो कुरा सुन्दा लाज भयो होला ।’‘तपाईंको चलचित्र क्षेत्रमा योगदान भनेको अमेरिकामा कलाकार लुक्नुपर्छ भन्ने बानी बसालिदिएपछि राम्रो कामको लागि पनि कलाकारले भिसा पाउन नसकेको बताउका छन् ।