पछिल्ला दिनमा ठूलो उतार चढाव र चोट बोकेर हिँड्न बाध्य गायिका समिक्षा अधिकारी जन्मदिनका दिन पनि किन खुशी हुन सकिनन्

पछिल्ला दिनमा ठूलो उतार चढाव र चोट बोकेर हिँड्न बाध्य गायिका समिक्षा अधिकारी जन्मदिनका दिन पनि किन खुशी हुन सकिनन्बुबा आमाले यस्तो हो छोरी अब मन बुझाउ भन्दा पनि जन्मदिनका दिन भक्कानिइरहिन् समिक्षा, आखिर किन ति दिन भुल्न सकिरहेकी छैनन् उनी ? हेर्नुहोस् यी दृश्यहरु
१ करोडको कार किनेर सबैलाई चकित पारिन् रचनाले, अनुशासित लप्पन छप्पन नजान्ने, केटाहरुको चक्कर र डेटिगंमा नहिँड्ने र काण्ड नमच्याई गीत मात्रै गाएर २ करोड कमाइसकेकी रचनाले कार किनेपछि समिक्षाले सोधिन् कसरी किन्यौ नी यत्रो कार भनेर ?
गायिका समीक्षा अधिकारी र कृष्ण काफ्लेको स्वरमा रहेको ‘नो मनी जोगी बनि डुल्छु फनफनी’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा विजय गिरीको शब्द, सरोज प्याकुरेलको संगीत र विषम आचार्यको संगीत संयोजन रहेको छ ।
गीतको भिडियोमा सुरेश कोली र मनिषा थापाको अभिनय रहेको छ । महेन्द्र निरौलाको निर्देशन रहेको भिडियोले पैसा नभएका साथी सर्कलको रमाइला घटनाहरु समेटिएको छ । भिडियोले घरबाट अभिभावकले ‘पकेट मनी’ नदिने, पढाइमा कम, मायामा बढि ध्यान दिने युवा पुस्ताको कथा देखाएको छ ।