News

यम बुद्धका बुबाले बालेन मेरो छोरो हो भन्दा आमाको रु”वाबासी (भिडियो हेर्नुस)

केही दिन अगाडिको मात्र कुरा हो काठमाडौंको बानेश्वरमा प्रसिद्ध नेपाली र्‍यापर नेपाली हिपहपका जन्मदाता यम बुद्ध अर्थात अनिल अधिकारीको सम्झनामा एउटा कार्यक्रम संचालन भएको थियो । मेयर बालेन शाहको पनि बिधा र्‍याप नै रहेकोले उक्त कार्यक्रममा बालेन उपस्थित हुने पक्कापक्की नै थियो ।

कार्यक्रम सफल त भयो तर बालेनको अनुपस्थितीले भने कार्यक्रम केही खल्लो भएको सबैले महसुस गरेका थिए । यमबुद्ध फाउन्डेसनद्वारा आयोजित उक्त कार्यक्रममा अन्य थुप्रै प्रचलित र्‍यापरहरुको पनि अनुपस्थिती रहेको थियो । यो कुराले कतै नेपाली यम बुद्धप्रतिको मायामा त कमि भएको हैन भन्ने प्रश्न चिन्ह समेत खडा गरेको थियो ।

तैपनी यम बुद्ध एउटा त्यस्ता र्‍यापर हुन जसले नेपाली हिपहपलाई एउटा छुट्टै लेभलमा पुर्‍याएका थिए जसकारण अझै पनि उनी नेपालीहरुको मनमा जिबित नै छन । कार्यक्रममा मन्तब्यकै क्रममा यम बुद्धका बाबुले एउटा यम बुद्ध गुमाए पनि आज देशमा हजारौं यम बुद्ध देख्दा खुशी लाग्ने बताए । यम बुद्धकि आमाले भने आँखाबाट आँसुका धारा रोक्न सकिनन ।

बाँकी हेर्नुस तलको भिडियोमा

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Follow by Email