News

सन्दीप लमिछाने लाई फसाउन १५ करोडको चलखेल भन्दै पुन्य गौतम मिडियामा

सन्दीप लमिछाने लाई फसाउन १५ करोडको चलखेल भन्दै पुन्य गौतम मिडिया मा आएको छ । अहिले सन्दीप लमिछने को चर्चा सबै तिर चलिरहेको छ ।

सन्दीप लामिछाने को समर्थन हरु अहिले नारा समेत लागाइरहेको छ । धेरै ले सन्दिप लामिछने निर्दोश छ् भन्दै टिक्टिपनी गरिरहेको छ । सम्पूर्ण कुरा भिडियो मा समाबेश गरिएको छ ।

काठमाडौं महानगरपालिकाले बिहीबार जय नेपाल हलको आँगनमा डोजर चलाएर जमिनको सतहभन्दा १५ फिटमुनि ईटाको गुम्बजभित्र बगिरहेको इच्छुमति टुकुचा भेटेपछि टुकुचा कजा गर्नेहरूले धमाधम घर खाली गर्न थालेका छन्।

काठमाडौं महानगरपालिकाले पहिलो चरणमा जय नेपाल हलदेखि हात्तीसार हुँदै काठमाडौं प्लाजासम्मको संरचना हटाउन थालेको छ। त्यस क्षेत्रमा ७ वटा ठूला संरचना रहेका छन्।

तीमध्ये जय नेपाल हाल, त्यससंगै रहेको दुईवटा भवन, काठमाडौं प्लाजा, सिटी एक्सप्रेस रहेको भवन र अर्को एउटा नौतले भवन रहेका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Follow by Email