हैट ! बुद्धि तामाङले गरे विवाह को हुन यी सुन्दरी युवती ? ( भिडियो सहित )

काठमाडौं । हास्य कलाकार बुद्धि तामाङ ‘हैट’ आज विवाह बन्धनमा बाँधिँदैछन् । कौशलटारको एउटा पार्टी प्यालेसमा उनको विवाह समारोह अहिले जारी छ । भिडियो हेर्न तल क्लिक गर्नुहोला मकवानपुरकी अनु थिङसँग उनले मागी विवाह गरेका हुन् ।
३० वर्षीय थिङ हाल स्नातक अध्ययरत रहेको बताइएको छ । तामाङ संस्कारअनुसार भएको विवाहमा दुवैका परिवार तथा निकट साथीभाइको उपस्थिति छ । भिडियो हेर्न तल क्लिक गर्नुहोला
हास्य कलाकार केदार घिमिरे ‘माग्ने बुढा’, निर्माता-निर्देशक अशोक शर्मा कबड्डी श्रृंखलामा बुद्धिका सहकर्मी विजय बराललगायत विवाहमा जन्ती गएका थिए । भिडियो हेर्न तल क्लिक गर्नुहोला हास्य कलाकार बुद्धि तामाङ ‘हैट’ आज विवाह बन्धनमा बाँधिँदैछन् ।
कौशलटारको एउटा पार्टी प्यालेसमा उनको विवाह समारोह अहिले जारी छ । मकवानपुरकी अनु थिङसँग उनले मागी विवाह गरेका हुन् । ३० वर्षीय थिङ हाल स्नातक अध्ययरत रहेको बताइएको छ । तामाङ संस्कारअनुसार भएको विवाहमा दुवैका परिवार तथा निकट साथीभाइको उपस्थिति छ ।
हास्य कलाकार केदार घिमिरे ‘माग्ने बुढा’, निर्माता-निर्देशक अशोक शर्मा कबड्डी श्रृंखलामा बुद्धिका सहकर्मी विजय बराललगायत विवाहमा जन्ती गएका थिए । भिडियो हेर्न तल क्लिक गर्नुहोला