Entertainment

कस्तो अचम्म केटिकेटीबिच भयो बिबाह, अन्तरबार्तामै चल्यो रो’मान्स (भिडियो हेर्नुस)

नेपालमा हिन्दु

परम्परा अनुसार बिबाह भन्नाले दुई बिपरीतलिङ्गी अर्थात महिला र पुरुषबिच बाँकी जीवन सँगै बिताउने बाचा गरि गरिएको एउटा बन्धनको प्रचलनलाई बुझिन्छ । धेरैजसो पुरुषहरु महिलाहरुको सुन्दरताका कारण उनीहरुसँग मित्रता गाँस्ने गर्दछन् भने महिलाहरु पनि पुरुषको अनुहार नभई चरित्र हेरेर साथी बनाउने गर्दछन् ।

मित्रता निकै गहिरो हुने क्रममा धेरैजसो पुरुष साथीहरु महिलालाई अँगालो हाल्ने अथवा हात समात्ने गर्दछन् जसका कारण महिलाहरुलाई लाग्दछ कि उनका साथी उनीबाट मायाको आशा गरिरहेका छन् । तर पछिल्लो समय केटाकेटा र केटिकेटिबिच पनि बिबाह भएको पनि हामी सुन्न अनि देख्न थालेका छौं ।

आजको घटना पनि यस्तै प्रकृतिको रहेको छ । केही युबायुबतीहरुले यस्तो प्रयास आफुखुशी गरेतापनी यसलाई समाजले भने स्विकारेको पाईदैन । पाल्पाको डुम्रेमा जन्मिएकी उर्मिला पौडेल र दाङ्को तुलसिपुर गाउँपालिका १५ कि दिपा थापा पौडेलबिच बिबाह भएको एक बर्ष पुगिसकेको छ ।

उनिहरुको एकअर्काप्रतिको माया देख्दा लाग्छ यो संसारमा मायाभन्दा ठूलो के नै रहेछ र ? सानै उमेरदेखि अरु महिला र पुरुषबिच भएको बिबाहप्रति आफुलाई घृणा लाग्ने गरेकोले केटिकेटी बिबाह गरेको उनिहरु बताउँछन । समाजले कुन नजरले हेर्छ भन्दापनि आफुलाई खुशी के बाट मिल्छ भन्ने कुरामा आफुहरुले जोड गरेको बताउँछन उनी हरु ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Follow by Email